Corona (COVID-19) Updates

बुधवार थपिए २५ जना संक्र`मित, कुल सं`ख्या ४२७ पुग्यो !!

काठमाडौं, ७ जेठ । स्वास्थ्य तथा जनसंख्या मनत्रालयले बुधबार थप २५ जनामा कोरोना संक्रम’ण देखिएको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा, विकास देवकोटाले २५ जनामा कोरोना संक्र` मण पु`ष्टि भएको बताए।

बाँकेको ६, धनकुटामा ५, क`पि`लब`स्तु`मा १३, नवलपरासी पश्चिममा १ जना संक्र`मित भेटिएका हुन , यो सँगै कुल संक्र मितको सं ख्या ४२७ पुगेको प्रव`क्ता देव`कोटाले जानकारी दिए। बुधवार क`पिलव`स्तुमा मात्र १३ जनामा कोरोना पु`ष्टि भएको छ ।

जसमा ३ वर्षका बच्चा पनि रहेका छन् । कपि`लब`स्तुको महाराजगन्ज नगरपालिकामा जना र विजय`नगर गाउँ`पालिकामा १३ जनामा कोरोना पु`ष्टि भएको मन्त्रालयले पुष्टि गरेको छ ।

बां`केको खजु`रामा पनि कोरोना संक्र`मित फेला परेका छन् । बाँ`केको नरै`ना`पुरमा ५ जना र खजु`रामा १ जना संक्र`मित फेला परेका हुन् । यस अघि बाकेमा ६८ जनामा कोरोना पु`ष्टि भए`को थियो ।

Related Articles

Back to top button
Close