News

बधाई छ ! एकै साथ डि.एस.पी.मा बढुवा हु ने भाग्यमानी जोडी !!

काठमाडौं । आइतबार मध्यरातमा नेपाल प्रहरी`का साठी प्रहरी नि`रीक्षक (इन्स्पे`क्टर) हरु प्र`हरी ना`यब उपरी`क्षक (डी`एस`पी`) मा बढु`वाको ला`गि सिफारिस भए ।

रातको करिब २ बजे सार्वजनिक भएको बढु`वा सिफारिस सुचीको १६ नम्बरमा शर्मिला गुरुङ र ३८ नम्बरमा अनिलकुमार घिमिरेको नाम डी एस पी बढुवाको लागि सिफारिस भयो । २०६७ भदौ २४ मा प्रहरी निरी`क्षकको नियुक्ति लिएर संगै कठोर तालिममा होमिएका अनिल र शर्मिला नाताले श्रीमान श्रीमती हुन् ।

अनिल २०६४ पुस ८ मा प्रहरी सहायक निरिक्षक हुँदै २०६७ भदौ २४ मा खुल्लातर्फ प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए भने शर्मिला २०६७ भदौ २४ मा सिधै प्रहरी निरिक्ष`कबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेकी थिइन्।

ईलाका प्रहरी कार्यालय बनेपाको प्रमुख भइ उत्कृष्ट कार्य स`म्पादन गरिसकेका अनिलले महा`नगरीय अपराध महा`शाखामा रहँदा नेपालमा अपराध गरेर भारतमा लुक्दै आएका दर्जनौ अपराधीहरुलाई प`क्रा`उ गर्ने कामको नेतृ`त्व गरेका थिए ।

महा`नगरीय प्रहरी प्रभाग बलम्बुको प्र`मुखको रुपमा उत्कृष्ट क`माण्ड स`म्हालेकी शर्मिला अहिले प्रहरी प्रधान कार्यालयमा कार्यरत छिन भने अनिल संयु`क्त राष्ट्र संघीय मिसनमा कार्यरत छन् ।

Related Articles

Back to top button
Close