Corona (COVID-19) UpdatesLockdown News

गोक`र्णेश्वर न.पा.मा एक व्यक्तिमा देखियो कोरोनाको संक्र-मण

गोकर्णे`श्वर- ४ मा एक व्यक्तिमा कोरोना संक्र`मण,वडा शिल गर्ने तयारी
गोकर्णेश्वर नगर`पालिका वडा नं ४ मा एक व्य`क्तिमा कोरोना संक्र`मण देखियको छ ! काठमाडौँको रा`ष्ट्रिय प्रयोग`शालामा गरिएको परिक्ष`णमा उक्त संक्र`मण भेटिएको हो !

कोरोना संक्र`मण देखिए संगै वडा शिल गर्ने तयारी गरिएको छ। करिव १ हप्ता अगाडी भैर-हवा बाट काठमाडौं फर्किएका ति व्यक्तिको PCR जाच पोजि`टिभ आए संगै वडा`मा उच्च सत`र्कता अपनाइएको छ।

५५ वर्षका ति पुरुष गोकर्णेश्वर -४ किसि`गालमा बस्दै आएका थिए। उनलाई उपचारको प्रवन्ध गर्दै उनको सम्पर्कमा आएका`हरुको विवरण संक`लन गरि वडालाई शिल गर्ने तयारीमा रहेको वडा नं ४ ले जानकारी दिएको छ।

Related Articles

Back to top button
Close