Corona (COVID-19) Updates

काठमाडौं बन`स्थली ब`स्ने ३ वर्षीय बालक लाई कोरोना संक्र`मण !!

काठमाडौँ, ६ जेठ । तीन वर्षीय बालकमा कोरोना देखिएको छ । मंगल`बार कोरोना संक्र`मण पु`ष्टि भएका लम`जुङका व्य`क्ति तीन वर्षीय बालक रहेको खुलेको हो ।

जिल्ला प्रशासन कार्या`लय लमजु`ङका अनुसार उनी का`ठमाडौं-१६ वनस्थ`ली बस्ने ३ वर्षीय बालक हुन् । स्वा`स्थ्य मन्त्रा`लयले मंग लवारको निय`मित पत्रकार स`म्मेलनमा लमजु`ङका एक जनामा कोरो`ना पु`ष्टि भएको जानकारी दिएको थियो ।

योसंगै काठ`माडौँको बनस्थली एरि`यामा कोरोना संक्र`मित देखिएको यो पहिलो हो। लमजुङ जि`ल्लाका प्रमुख जि`ल्ला अधिकारी लक्ष्मण बहादुर खड्काले कोरोना संक्र`मित व्यक्ति काठ`माडौँको बन`स्थली बस्ने ३ वर्षीय बालक भएको पु`ष्टि` गरेका छन्।

उनि एक साता अघिमात्रा धदिङ्गबाट आमा संग काठमाडौँ आएका थिए । वाहिर बाट आएको भन्दै काठमाडौँ महान`गरको १६ वडाले उनीहरुको टेस्ट गर्दा ३ वर्षीय बालकमा कोरोना संक्र`मण भएको पु`ष्टी भएको हो। उनीहरु लम्जु`ङ्ग सुन्दर बजारको स्थायी वासिन्दा भएकको खु`लेको छ।

मन्त्रा`लयका अनुसार हाल सम्म नेपालका ३८ जिल्लामा कोरोना संक्र`मण फैलिएको छ ।

Related Articles

Back to top button
Close