Corona (COVID-19) Updates

शुल्क तिरेर पि.सि.आर. परी क्षण गर्न पाइने, एक जना`को १५ हजार पर्ने !!

काठमाडौं – अबदेखि सार्व`जनिक स्वा`स्थ्य संस्था`ले पनि कोभिड–१९ को प`रीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्ष`णको दायरा बढाउ`नका लागि सा`र्वजनिक संस्था`लाई पनि परीक्षण गर्ने नीति`गत निर्णय गरेको मन्त्रा`लयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मा`पदण्ड र गोपनियता राख्ने शर्तमा ति सार्वजनिक स्वास्थ्य संस्थालाई परीक्षण गर्न दिइने भएको हो । लक्षण नभएका स्वदेशी तथा विदेशी व्यक्तिले शुल्क तिरेर ति संस्था`बाट कोभिड–१९ परी`क्षण गराउने पाउने छन् ।

अहिले एक जनालाई परीक्षण गराउन करिब रु १५ हजार लाग्ने गर्दछ । मन्त्राल`यका विज्ञ सल्लाहा`कार डा खेम कार्कीले पहिलो चरणमा सार्व`जनिक संस्था`लाई र विस्तारै निजी स्वास्थ्य संस्थालाई दिने बताए ।

‘सम्भावित सङ्क्रमितलाई सरकारले नै पि`सि`आर`बाट परीक्षण गर्ने छ’, उनले भने, ‘तर इ`च्छुक कोही व्यक्तिले चाहेमा ति संस्था`बाट शु`ल्क तिरेर पनि परीक्षण गराउन पाउने छन् ।’ अहिलेसम्म सम्भावित सङ्क्रमितलाई सरकारले निःशुल्क रुपमा पिसि`आर परीक्ष`ण गराइ`रहेको छ । सरका`रले अहिले १९ ठाउँबाट पिसिआर परीक्षण गरिरहेको छ ।

यसैगरी अहिलेसम्म पिसिआरबाट ३२ हजार ६०४ जना र आर`डीटीबाट ७४ हजार ६४९ जनामा परी`क्षण गरिएको छ । गत २४ घण्टामा पिसिआरबाट २ हजार २८० र आरडीटीबाट पाँच हजार ८९ जनाको प`रीक्षण गरिएको छ । क्वारेन्टिनमा २१ हजार ६२३ जना र आइसोलेशनमा ४५७ जना रहेका छन् ।

Related Articles

Back to top button
Close