Videos

कलाकार सार`दा गिरीले आफ्नै घरको डेरामा बस्ने ३० परिवार`लाई भाडा नलिने घोष`णा गर्दै दाल चामल समेत दिइन (भिडियो)

काठमाडौँ, ६ जेठ । नेपाली चलचित्र क्षेत्रमा चर्चित नाम हो काली बुडी । उनको बास्त`बिक नाम भने सारदा गिरि हो । अहिले कोरोना महा`मा`री`को बेला फेरी काली बुडीको चर्चा हुन थालेको छ ।

कारण कलाकार सारदा गिरीले गरेको समा`जसेवा रहेको छ । उनले लक`डाउनका कारण बिच`मा परेका आफ्नो घरमा बस्ने भाडावा`लहरुलाई घर`भाडा छुट दिएकी छिन । घर`भाडा छुट मात्र हैन भाडा`वाललाई दाल चामलको ब्यबस्था समेत गरिन । यस्तो विषम परि`स्थितिमा दैनिक ज्याला मज`दुरी गरेर गुजारा गर्ने डेरावालहरु प्रति देखाएको प्रेम सह्रानीय छ ।

उनै काली बुडीसंग गरिएको कुराकानी हेर्नुहोस :

त्यस्तै थप २७ जनामा कोरोना भा`इरस (कोभिड-१९)को संक्र`मण पु`ष्टि भएको छ । थपिएका संक्र“मित मध्ये उप`त्यकाका पाँ`च जना छन् । स्वा`स्थ्य तथा जन`सं`ख्या मन्त्रा`ल`यका अनुसार काठमा`डौंमा तीन तथा भक्त`पुर र ललित`पुरमा एक“एक जनामा संक्र`मण पु`ष्टि भएको छ ।

Related Articles

Back to top button
Close