Corona (COVID-19) Updates

काठमाडौंमा आज थपिए ३ जना कोरोना संक्र`मित !!!

काठमाडौं , थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को सं`क्रमण पु`ष्टि भएको छ । थपि`एका संक्र`मित मध्ये उपत्य`काका पाँच जना छन् । स्वास्थ्य तथा जनसं`ख्या मन्त्राल`यका अनुसार काठमा`डौंमा तीन तथा भक्त`पुर र ललित`पुरमा एक-एक जनामा सं`क्रमण पु`ष्टि भएको छ ।

यस्तै झापा`का ९ जना, मोरङ र सुनस`रीका एक`एक जना, सर्लाहीका २ जना, मनवा`नपुर र रामेछाप, सिन्धु`ली र लमजुङका एक`एक जना कपि`लवु`स्तका चार र नवल`परासीका एक जनामा संक्र`मण पु`ष्टि भएको छ । यस`सँगै कुल संक्र`मितको सं`ख्या ४`०२ पुगेको छ ।

के हो त कोरोना भाइ`स ?

कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघा-खोकी देखि मिडल इस्ट रेस्पिरेटरी सि-न्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम जस्ता गम्भीर रोग निम्त्याउने भाइ`रसहरूको ठूलो स`मूहको एउटा स`दस्य अन्तर्गत पर्दछ । सर्व-प्रथम सन् २००३ मा देखिएको एस`ए`आर`एस र कोरोना एउटै समूह`का भाइरस हुन् । दुवै भाइरसले बिरा`मीलाई ग`म्भिर बनाउन सक्छन् ।

Related Articles

Back to top button
Close