भारतीय सेना प्रमुख लाई प्रधान`मन्त्रीको चेतावनी : नेपाल वि`श्व इतिहास मै कसैको दास नभएको मध्येको एक राष्ट्र हो, हामी बरु ज्यानको बाजी थापेर लड्न तयार हुन्छौँ तर झुक्दैनौँ, भूमि हामी फिर्ता लिएरै छाड्छौँ”
प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे कुनै पनि देशले आफ्नो सेनापतिलाई बोल्न लगाउनु उपयु`क्त नहुने बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफपछि थप स्पष्टीकरणका क्रममा भारतका सेनापतिले नेपालको लिपुलेकबारे दिएको अभिव्य`क्ति`बारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले आफूहरु काम र उद्देश्यमा स्पष्ट भएकाले सेनाप`तिलाई जवाफ दिइ`रहन लगाउन आवश्य`क नभ`एको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले दुई देशका मामिलामा भारती`य प्रधानम`न्त्री नरेन्द्र मोदीसँग समय`समयमा कूटनी`तिक संयन्त्र`का माध्यम बाट पुनः कुरा गर्ने समझ`दारी भएकामा हाल केही विल`म्ब भएको र सम्ब`न्धित अन्य त`हले कुरा गरेपछि अन्ति`ममा प्रधा`नम`न्त्रीको तहमा संवाद हुने स्प`ष्ट गर्नुभयो ।
प्रधान`मन्त्री ओलीले भन्नु`भयो, “नेपाल विश्व इति`हासमै गु`लाम नभएको म`ध्येको एक राष्ट्र हो । हामी बरु ज्यानको बा`जी थापेर लड्न तयार हुन्छौँ तर झुक्दैनौँ । हाम्रो अतिक्रमित भूमि हामी फिर्ता लिएरै छाड्छौँ । त्यसमा हामी `सफलता प्राप्त गर्नेछौँँ । सर`कारको कार्यकालको आगामी तीन वर्षभित्र ती नेपाली भूमि फिर्ता ल्याइनेछ ।”
स्वास्थ्य सामग्री खरीद विवादमा सो`धिएका प्रश्नमा प्रधान`मन्त्री ओलीले भ्रष्टा`चारमा शून्य सहन`शीलता आफ्नो` कटि`बद्ध`ता रहेको दोहो¥याउँदै आफ्नो निजी सम्पिित्त ट्रष्टलाई हस्तान्तरणको घोषणा गरि`सकेकाले आफू`लाई कुनै लोभ नभएको स्पष्ट गर्नुभयो ।
सरका“रमा बस्ने सबैले भ्रष्टा`चार नै गर्छन् भन्ने पुरानो सोच गलत भएको हो भन्दै उहाँले आम रुपमा जन`प्रतिनिधि, प्रशासक र नेपाली सेना भ्रष्ट छन् भन्ने मान्यता गलत भएको जिकिर गर्नुभयो । उहाँले रा`ष्ट्रको एक तागत मानिने नेपाली सेना`लाई बद`नाम गर्न केही व्या`पारी र सञ्चार क्षेत्रले स्वा`र्थवश प्र`चार गराएको पनि जनाउनुभयो ।