Corona (COVID-19) UpdatesNews

काठमाडौंमा ८१ जनाको र्‍यापिड टेस्ट रिपोर्ट पोजे`टिभ, उनी`हरुको अवस्था बारे म`न्त्रालय बेख बर !!

काठमाडौं– स्वा`स्थ्य तथा जनसं`ख्या मन्त्रा`लयले काठमाडौं उ`पत्यकाका विभि`न्न स्थानमा गरेको कोरोना परी`क्षणको रिपोर्ट सार्वज`निक गरेको छ । स्वा`स्थ्य मन्त्राल`यको निय`मित लाइभ अपडेट माफर्त मन्त्रा`लयका प्रव`क्ता डा`क्टर विकास देवकोटाले काठमा`डौंका विभिन्न स्थानमा प्रयोगशाला परीक्षण (पीसीआर) र र्‍यापिडड डाइ`ग्नोष्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको परीक्षणको नजिता सार्वजनिक गरेका हुन ।
`
प्रवक्ता डा देवकोटाका अनुसार २ हजार २ सय ३६ जनाको आर`डी`टी विधि बाट गरिएको परी`क्षणमा ८१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।डा देवको`टाका अनु`सार काली`माटि क्षेत्रमा आर`डी`टी विधि बाट ७ सय नमूना परी`क्षण गरि`एकोमा ३ जनामा आर`डी`टी`को रि`पोर्ट पोजेटिभ आएको छ । य`स्तै सो`ही क्षेत्रमा पी`सी`आर` विधि बाट ३ सय ३४ जनाको प`रीक्षण गर्दा सबै`को रिपोर्ट नेगेटिभ आ`एको डा देवकोटाले जानकारी दिए ।

यस्तै काठमाडौं उपत्य`कामा सरसफाइका कर्मचारीहरुको ६ सय ६४ जनाको आरडीटी विधिबाट गरिएको परिक्षणमा ३१ जनामा पोजेटिभ आएको छ । यस्तै २ सय ६७ जनाको पी`सी`आर विधि`बाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएका छ ।यस्तै गोंगबु क्षेत्रमा ४ सय २० जनाको आरडीटी विधिबाट गरिएको परीक्षणमा १५ जनाको नमूना पोजेटिभ आएको छ । यस्तै सो क्षेत्रमा पी`सी`आ`र विधि`बाट १ सय ७२ कोरोना परीक्ष`णको लागि नमूना संक`लन गरिएको तर रिपोर्ट भने आउन बाँकी रहेको प्रव`क्ता डा देवको`टाले बताए ।

यस्तै भृकुटीमण्डम क्षेत्रमा ४ सय ५२ जना`को आर`डी`टी विधि बाट गरिएको परी`क्षणमा ३२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । डा देवको`टाका अनुसार २ सय ४६ वटा पीसीआर विधिबाट गरिएको परीक्षणको नमूना आउन बाँकी छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आरडीटी विधिबाट पोजेटिभ देखिएका ८१ जनाको अवस्थाबारे भने कुनै जानकारी नभएको बताए । डा देवकोटाले भने, ‘आरडीटी पोजेटिभ आएकाहरुको फेरी पीसीआर विधिबाट पनि परीक्षण हुन्छ, आरडीटी पोजेटिभ आउँदैमा आइसोलेट गरेको जानकारी चाँही छैन ।

उनीहरुको कन्ट्रयाक ट्रेसिङ भए वा नभएको मलाई कुनै जानकारी आएको छैन ।’आरडीटी परीक्षणको रिपोर्टबारे जानकारी नगराउने तर परीक्षणको क्रम भने नरोकिएको भन्दै विरोध भएपछि स्वास्थ्य मन्त्रालयले मंगलबारको लाइभ अपडेटमा भने काठमाडौं उपत्यकामा गरिएको आरडीटी परिक्षणको पनि नतिजा सार्वजनिक गरेको थियो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले आरडीटीमा पोजेटिभ देखिएकाहरुको संख्या बताए पनि उनीहरुको अवस्थाबारे कुनै जानकारी दिएका छैनन् ।

Related Articles

Back to top button
Close