Lockdown NewsNews

धुलिखेल अस्पताल बाट कोरोना पोजे`टिभ देखि`एका दा`ङका एक पुरुष फरार !!

काठमाडौं । कोरोना पोजेटिभ देखि`एका एक ब्य`क्ति धुलिखेल अस्पतालवाट फरार भएका छन् । काभ्रेको धुलिखेल अस्पतालवाट दाङ स्थायी ठेगाना भएका एक व्यक्ति फरार भएका हुन् । स्वास्थ्य मन्त्रालयले सोमवार गरेको प्रेस व्रि`फिगंका क्रम“मा दाङ स्थायी ठेगाना भएका एक पुरुषमा कोरोना संक्र`मण पु`ष्टि भएको जानकारी गराएको थियो ।

उनै कोरोना संक्र`मितहरूको निरी`क्षणका लागि मन्त्रा`लयले गठन गरेको कमि`टीले अहिले उनी स`म्पर्कमा नभए`को जनाएको छ । दाङ स्थायी ठेगाना भएका एक कोरोना संक्र`मित पुरुष सम्पर्क बाहिर रहेको जानकारी मन्त्रालयले दिएको हो ।

मन्त्रालयले को`रोना पु`ष्टिको सूचना दिँदा ति पुरुष सम्प`र्कमै रहेको जान`कारी गराएको थियो । दाङ स्थायी ठेगाना भएपनि उनको नमूना काभ्रेमा नै संकलन गरिएको थियो। सं`कलित उनको स्वा`बको नमूना धुलिखेल अस्प`तालको प्रयो`गशालामा प`रीक्षण गर्दा कोरोना पोजे`टिभ पाइएको थियो।

स्वास्थ्य तथा जन`संख्या मन्त्रा`लयले जेठ ५ गते दिउँसो ४ बजेर १५ मिनेट जाँदा गरेको मि`डिया ब्रि`फिङका क्रम`मा प्रवक्ता डा विकास देवको`टाले उनी स्वा`स्थ्यक`र्मीको स`म्पर्कमा रहेको र उनको स्वा`स्थ्य अवस्था सामा`न्य रहेको बताएका थिए ।

त्यति बेला मन्त्रा`लयले गराएको जा`नकारी अनुसार उनी स्वास्थ्य कर्मीको सम्प`र्कमै रहेका थिए। तर हाल उनी मन्त्रा`लयको टोलीको सम्प`र्कमा नआ`एको मन्त्रा`लय स्रो`तले जानकारी दिएको छ। उनको खोजी कार्य जारी रहेको समेत मन्त्रालयले जानकारी दिएको छ।

Related Articles

Back to top button
Close