Corona (COVID-19) UpdatesReligious

हजारौं वर्ष अघि नै गरिएको थियो वेदमा कोरोना भाइ`रस जस्तै` रोग बारे व्या ख्या र बच्ने उपाय !! एक पटक पढ्नुहोला !!

काठमाडौं- यतिवेला विश्वमा कोरोना भाइरस`को महामा`री छ । वि`श्व स्वास्थ्य संगठनले नोबेल कोरोना भाइरस(कोभिड १९) लाई महामा`री घोषणा गरेको छ । र, हाल सम्ममा कोरोना भाइरस संक्र`मणका कारण विश्व`मा ३ लाख २० हजार जनाले ज्या`न गुमाइ सेकेको वर्ल्ड` मिटरले जनाएको छ ।

कोरोना भाइरसका कारण १५ लाख ४० हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । विश्वका केही देश र भू भाग बाहेक सबै क्षेत्रमा यो रोगको प्रभाव परेको छ ।चीनको उहानबाट शुरु भएको यो रोगको अहिलेसम्म औषधि पत्ता लगाउन वैज्ञानिकहरु सफल भएका छैनन् ।

एक व्यक्तिबाट अर्को व्य`क्तिमा सर्ने यो रोगको संक्रमण फैलन नदिनका लागि एकान्त`वास(क्वारेन्टाइन) वा आइसो`लेसनमा ब`स्नु नै सबै भन्दा राम्रो विकल्प भएको वि`श्व स्वा`स्थ्य संग`ठनले जनाएको छ ।ए क अर्का बीच घुलमिल र नजिक नहुँदा कोरोनाको संक्रमण फैलन खतरा कम हुने भएकाले विश्वका धेरै देशहरुले लक डाउनको घोषणा गरेका छन् । आफ्ना देशका सीमाहरुमा कडाइ गरेका छन् । अन्तर्रा`ष्ट्रिय उडान`हरु अव`रुद्ध भएका छन् ।

कोरोना भाइरसको उत्पत्ती कसरी भयो भन्ने बारेमा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । र यस्तो खालको रोग आउने पूर्वा`नुमान `खासै नभएका कारण पूर्व सावधानी वा तयारी पनि हुने कुरा भएन । तर हि`न्दू धर्म दर्शन र शास्त्रमा भने कोरोना जस्तै संक्रा`मक रोगका बारेमा हजारौं वर्ष पहिला नै व्याख्या गरिएको थियो भने वचाउका उपाय समेत स्पस्ट पारिएको थियो ।

चार वेद मध्येको ऋग्वेदमा यसबारे व्याख्या गरिएको आफूले गरेको अध्ययन र खोजबाट थाहा पाएको युवा ज्योतिष हरिहर अधिकारी बताउँछन् ।कोरोना भाइरसको बारेमा अहिले धेरै खालका हल्लाहरु आएको र यसबारेमा हिन्दू धर्म दर्शनमा उल्लेख भएको छ कि छैन ? वेदमा, शास्त्रमा यसका बारेमा उल्लेख छ कि छैन ? भनेर अध्ययन गर्दा एउटा चिज पत्ता लगाएको उनले बताए ।

हजारौं वर्ष अघि लेखिएको वेदमा यस्ता रोगबारे व्याख्या र त्यसबाट जोगिने उपाय भएको उनले बताए ।ऋग्वेदको मण्डल आठ अन्तर्गतको ८ औं सूक्त(अध्याय) को १४ औं ऋचामा संक्रामक रोगहरुबारे बच्ने उपायबारे व्याख्या गरिएको युवाज्योतिष हरिहर अधिकारी बता उँछन् ।

Related Articles

Back to top button
Close