Corona (COVID-19) Updates

धन`कुटाकी कोरोना संक्र`मित नर्सले १५ दिनमा ५०० सय जनाको स्वा`स्थ्य परी`क्षण गरेकी थिइन !!!

कोरोना संक्र`मणको पु`ष्टि भएकी जिल्ला अस्प`ताल धनकु`टाकी नर्सले १५ दिन अघि काठमाडौ`बाट आएका ९ गाडी या`त्रुहरुको स्वास्थ्य परी`क्षणमा संल`ग्न भएको खुलेको छ ।

जिल्ला बाहिर बाट आएका करिव ४ सय ५० जनाको स्वा`स्थ्य परीक्ष`णमा ती नर्स सहितको टोली सह`भागी रहेको पाइएको छ ।जिल्ला अस्पताल धनकुटामा प्रसुती विभागमा कार्यरत ती नर्सबाट प्रसुती गराएर हिजो मात्र दुर्ई जना बिमारी डिस्चार्ज भएका थिए ।

यस्तै ४ जना हाल पनि जिल्ला अस्पता`लमा उपचाररत छन् । ६ जनालाई उनले नै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेकी थिइन ।नर्सलाई कोरोना संक्रमणको पुष्टि भए पछि स्थानीय प्रशा`सनले धनकुटा नगर`पालिका–७ नम्बर वडा`लाई चार किल्ला तोकेर हिजो नै शिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतबार आकस्मिक रूपमा सुरक्षा प्रमुख तथा सरोका`रवालाहरू सँग बैठक बस्दै अस्पताल क्षेत्रलाई शिल गर्ने निर्णय गरेको हो । उनीसँग उपचार गराएका र सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरि परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए ।

Related Articles

Back to top button
Close