Hot News

यिनै हुन् श्रीमती मिना जसले आफ्नो प्रेमीसंग मिलेर श्रीमानको ह/त्या गरिन !!!

सुन`सरीको ईटहरी उप-महा`नगरपालिका-१२ घर भई बिराटनगर महा`नगरपालिका-१० मधुमारामा देवी पाथीभरा फार्मेसीका सं`ञ्चालक ३३ बर्षीय देवी प्रसाद दुलालको ह/त्या भएको पुष्टी भएको छ । जेष्ठ ४ गते आफ्नै कोठामा बे’होस अवस्थामा भेटिएको भनी उपचारको लागि बिराटनगरको गोल्डेन अस्पताल लैजाँदे गर्दा बाटोमा नै निधन भएको भन्ने जान कारी पाए संगै जिल्ला प्रहरी का`र्यालय मोरङ बाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा दुलालको ह/त्या भएको आशंकामा अनुसन्धान शुरु गरेको थियो ।

निजको निधन भएको सम्बन्धमा १ नं. प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रूपमा खटिएको टोलीद्वारा अनुसन्धान गर्दा दुलालको श्रीमतीको योजनामा घटना भएको खुल्न आएको हो । दुलालको संग्लग्न रहेका निजकै श्रीमती मिना श्रेष्ठ दुलाल, विराटनगर महानगरपालिका वडा नं.४ स्थित बुढाथोकी फार्मेसीमा काम गर्ने वर्ष २१ को ब्रहमदेव साह र इटहरी उप-महानगरपालिका वडा नं १२ बस्ने २० बर्षीय सोनु साहलाई पक्राउ गरी कर्तब्य ज्या’न मुद्दा अन्तर्गत थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनको निधन भएको राती दुलालकै कोठामा म दि रा सेवन गरेको बसेको उनीहरुले बयानका क्रममा प्रहरीलाई बताएका थिए । श्रीमतीकै योजनामा घ ट ना भएको देखिए पछि प्रहरीले प क्रा उ गरेर अनुसन्धान सुरु गरेको हो । दुलाललाई सुतेका समयमा प्लाष्टिकको डो रीले घाँ टी क सेर ह त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

ब्रह्म्मदेवले खुट्टा र शरीर थि’चे पछि श्रीमतीले घाँ टीमा क’सेर हरत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ । त्यो क्रममा र स्सा क स्सी हुँदा दुलाललाइ शरिरको अन्य भागमा पनि चोट लागेको थियो। उनीसंगै सो दिन राति म दि रा सेवन गरेका दुलालका २ जना साथीको भने संलग्नता नभएपछि प्रहरीले छोडेको छ । श्रेष्ठ र काफ्ले थर भएका दुई जना साथीहरुसंग कोठामा म दि रा से वन गरेका थिए । दुई जना साथी कोठावाट गएपछि श्रीमतीले प्रेमी आफ्ना प्रेमीलाई बोलाएर ह त्या गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।

Related Articles

Back to top button
Close