Lockdown News

आजदेखि आउँदो जेठ १० गते सम्मका लागि दुई पा`ङ्ग्रे सवारी साधन सञ्चा`लनमा रोक !!!

आजदे`खि आउँदो जेठ १० गते सम्मका लागि दुई पा`ङ्ग्रे सवारी साध`न सञ्चा`लनमा रोक लगाएको छ । विश्व`व्यापी रूपमा फैलिरहेको कोभिड–१९ का कारण मुलु`क बन्दा`बन्दी भई यहाँ दुई जना नेपाली`ले ज्या`न गुमाइ`सकेको अवस्था`मा महाँ`कालले आफ्नो गाउँपा`लिकामा जोखिम बढ्न नदिन शनिबार एक सूचना जारी गरी उक्त कुरा`को जानकारी ग`राएको हो ।

दक्षिण ललित`रको महाँ`काल गाउँ`पालिकाले सूचनामा गाउँ`पालिकाबाट दै`निक बिक्री वितरणका लागि बजार जाने तरकारी तथा दूधका साथै अन्य दुईदेखि चार दुई पाङ्ग्रे सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख गरिएको छ । पालिका`भित्रका पसल भने बिहान ६ देखि दिउँसो ११ बजे सम्म खुल्न पाउने र होटल पूर्ण रुपमा बन्द गर्न आ`ग्रह गरिएको छ ।

यसैगरी गाउँपालिकामा बाहिर`बाट आउने व्यक्ति`को अन्य नाका तथा वडा`बाट निग`रानी गर्ने तथा गरा`उने र अत्याव`श्यक काम बाहेक यस गाउँ पालिकाबाट अन्य स्था`नीय तह जान नपाउने कुरा सू`चनामा उ`ल्लेख गरि“एको छ ।

Related Articles

Back to top button
Close