Corona (COVID-19) Updates

एकाबिहानै फेरी ९ जना संक्र`मित थप, नेपालमा कुल संक्र`मितको सं`ख्या ३०४ पुग्यो !!

काठमाडौं । नेपालमा कोरोना भाइरस सं`क्रमित ३०४ पुगेका छन् । सोमबार बिहान ९ जना नयाँ सं`क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसं`ख्या मन्त्रालयले सोमबार बिहान ८ः४५ मा अध्या`वधिक गरेको प्रेस विज्ञप्ति जारी गर्दै नयाँ संक्र`मित मध्ये रौतह`टमा ८ जना र बारामा १ जना थपिएका हुन् ।

रौटह`टको इशना`थ नगर`पालिकाको २, ३, ६ र ९ निवासी २१ देखि ३० वर्ष`का पुरुषहरु ७ जना रहेका छन् । त्यस्तै रौत`हट माध`वनारायण नगर`पालिका ३ निवासी २८ वर्षीया महिला तथा बा`रा करै`यामाई ५ निवासी २८ वर्षीय पुरुष थपिएका हुन् ।

थपि`एका रौ`तहटका ८ र बाराका १ जना, महिला १ जना अहिले सम्म नेपालमा २ जनाको `ज्या`न गइस`केको छ । ३६ जना`लाई निको भएको छ । ३४६ जना आइसो`लेसनमा रहेका छन् । १८ हजार ३५७ जना आइ`सोलेसनमा र`हेका छन् ।

Related Articles

Back to top button
Close