Lockdown News

घर`बेटीहरु लाई गृह`मन्त्रालय मह`त्त्वपूर्ण सुचना (विज्ञप्ति सहित)

काठमाडौं, ४ जेठ / सरकारले कोरोना भाइरसको रोक`थामका लागि भन्दै सुरक्षा सर्तकताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेश निषेध गर्ने देखि घरभाडामा बसिरहेका व्य`क्तिहरुलाई विना कारण निकाल्ने कार्य गरेमा कारबाही गर्ने चेतावनी दिएको छ ।

अहि`लेको कठिन घडीमा ज्यान जोखिममा राखी खटिएका स्वास्थ्य कर्मीलाई घरबाट निकाल्ने र बाटो रोक्ने लगायतका अवाञ्चित कार्य भइरहेको भन्दै हदैसम्मको कार`बाहीको चेतावनी दिएको हो ।

आज गृह मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत स्वास्थ्यक`र्मीको म`नोबल नगिराउन समेत आग्रह गरेको छ । साथै टोल प्रवेश निषेध, बाटो रोक्ने कार्य नगर्न, आवागमनका क्रममा र्दुव्यवहार नगर्न समेत सचेत गरा“एको छ ।

देशका विभिन्न भागहरुमा टोल प्रवेश निषेध गर्दै तगारो हाल्ने, घरभाडामा ब`स्नेलाई र्दु`व्यवहार गरी` निकाल्ने जस्ता गतिविधि भएपछि `गृहले यस्तो चेतावनी दिएको हो ।

Related Articles

Back to top button
Close