Corona (COVID-19) Updates

काठमाण्डौ`को कप`नमा बस्ने युवतीलाई कोरोना संक्र`मण देखिए पछि सि`ल ग`र्ने तयारी !!

कपनको तेन्जिङ चोक नजिक बसोबास गर्ने १८ वर्षीया युव`तीको पि`सि`आर रिपोर्ट पोजे`टिभ देखिए पछि उ`क्त क्षेत्र`मा उच्च सत`र्कता अपनाइएको छ । सर्लाही`को राम`नगर स्थायी घर भई हाल कप`न बसो`बास गर्दै आएकी उक्त युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर सिल गरिएको बूढानील`कण्ड नगरपा“लिकाका प्रवक्ता नवराज भ`ट्टराईले जानकारी दिनुभयो ।

पि`सि`आर परीक्ष`णमा पोजेटिभ आ एसँगै युवती`लाई शुक्र`राज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएकोे परिवारले जानकारी दिएको छ । युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो ।

युवतीको रिपोर्टमा पोजेटिभ आएपछि थप सतर्कता अपनाउनका लागि वडा सिल गर्ने तयारी रहेको प्रवक्ता भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार, “आज ३ बजे बस्ने नगरपालिकाको बैठकले अब कसरी जाने भन्ने निर्णय गर्नेछ ।

यसका लागि थप सुरक्षा अपनाउन वडा सिल पनि गर्न सकिनेछ ।” उक्त क्षेत्रमा एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ ।

Related Articles

Back to top button
Close