EntertainmentInternational News

भोली अमेरिकन आइडलको फाइनल, नेपाली युवा गायक दिवेशले जित्ने संभावना प्रवल ! !एक शेयर गर्नुहोला

काठमाडौं, जेठ ४ । अमेरिकन आइड`लको फाइन`ल आ`तबार साँ`झ हुने `भएको छ । अमेरि`की समय नुसार `साँझ` ७ बजे एबिसी, च्यानल १० मा यो शो सुरु हुनेछ ।

नेपाली लोक`प्रिय युवा गायक आर्थर गन’ उर्फ दिवेश पोखरेल सहभागी अमेरिकन आइडलको फाइनललाई लिएर उनका फ्यानहरु उत्साहित भएका छन् । आइतबारको फाइनल सुरु हुनासाथ ७ प्रतिस्पर्धी म`ध्ये २ जना बाहि`रिनेछन् र `की रहेका गायक–गायिकाले दुई वटा गीत प्रस्तुत गर्नेछन् ।
`
अनलाईन सर्वेक्षणअनुसार आर्थर पोखरेल सबैभन्दा अगाडि रहेको यो प्रतिस्पर्धामा दिवेशले विश्वचर्चित आइडलका ३ वटै विश्वविख्यात गायक गायिकाहरुको मन जितेर विश्वभरका फ्यानहरुले पनि उनलाई भोटको वर्षा गरेका बेला धेरै अनलाईन सर्वेक्षणले दिवेश उत्कृष्ट पाँचभित्र पर्ने र सम्भवत उनले नै आइडल जित्ने अड्कल लगाएका छन् ।

पुरै सिजनभर पोखरेलको निर्णायक केटी पेरी, लियोनल रिची र `लुक बार्यनले उनको प्रशंसा गरेर थाकेका थिएनन् । उच्च शिक्षा सकेपछि उनी आफ्नो पढाई पूरा गर्न परिवारसँगै अमेरिकामा बस्दै आएका हुन् । नेपालमा रहँदा विभिन्न एल्बमहरु निकालेर सानै उमेरमा लोकप्रियता कमाएका दिवेश काठमाडौंमा जन्मिएका हुन् ।

Related Articles

Back to top button
Close