Weather Forecast
आज पनि हावाहुरी सहित पानी पर्ने पूर्वा नुमान !!
काठमाडौं – आगामी मंगलबार सम्म मुलु`कका विभि`न्न स्थानमा हावाहुरी सहित असिना पानी पर्ने जल तथा मौसम पूर्वा`नुमान महा शाखाले पूर्वा नुमान गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महा`शाखाका अनुसार मुलु`कभर स्था`नीय वायुको प्र`भावले हावाहुरी सहित असिना पानी पर्ने क्रम रोकिने छैन ।
दिउँसोसम्म पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्नपछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज राति पनि पूर्वी भू-भागका केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार र मंगलबार पनि मुलुकका पहाडी भू-भागमा हावाहुरी सहित असिना पानीको सम्भावना छ ।