Corona (COVID-19) Updates

एकाबिहानै फेरी थप १० जनामा संक्र`मण पु`ष्टि, कुल सं`ख्या २९१ पुग्यो !!

काठमाडौं, जेठ ४ गते । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जानमाक संक्र`मण प्रमाणित भएको छ । यो सँगै नेपालमा संक्र`मित सं`ख्या २९१ पुगेको छ । राष्ट्रिय जन-स्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा १० जनामा कोरोना भाइरसको संक्र`मण देखिएको स्वास्थ्य तथा जनसं`ख्या मन्त्रा`लयले आइतबार बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

पछिल्लो संक्र`मण पुष्टि भएकामा रौत`हट जि`ल्ला राजपुत न.पा. फराहदवा ९ निवासी १८,३२,३६,३९,३९,४२, ४८ पुरुषहरु तथा रौतहट इशनाथ न.पा. ३ र ५ वडा निवासी २८, ३०, ३३ वर्षी`य पुरु`षहरु रहेको` जनाइए`को छ ।

राष्ट्रिय जन-स्वास्थ्य प्रयोग`शाला, काठ`माडौँ गरिएको परी`णमा उनीहरुमा कोरोना पु`ष्टि भएको मन्त्रालयले जनाएकाे छ। हालसम्म प्राप्त विवरण अनुसार संक्र`मितको स्वास्थ्य अव`स्था सामान्य रहेको र उनीहरु स्वास्थ्य कर्मीको सम्प`र्कमा रहेको मन्त्राल`यले जनाएको छ।

बिज्ञप्ति :

Related Articles

Back to top button
Close