Corona (COVID-19) Updates

कोरोनाबाट नेपालमा पहिलो पटक १० दिनको सुत्केरी महिलाको ज्या`न गयो

Breaking News: कोरोनाबाट नेपालमा पहिलो पटक १० दिनको सुत्केरी महिलाको ज्या`न गयो

३ जेष्ठ २०७७, शनिबार काठमान्डौ , नेपालमा कोरोना संक्र`मणबाट १ जनाको ज्या`न गएको छ । यो नेपालमा कोरोनाबाट ज्या`न गएको पहिलो घ’टना हो ।सिन्धुपाल्चोकको बाह्रा`विसेबाट बिहीबार धुलिखेल अस्पतालमा भ’र्ना भएकी २९ वर्षीया महिलाको शुक्रबार साँझ उपचारका क्रममा को’रोनाको संक्र`मणबाट नि’धन भएको हो।

श्वास फेर्न गाह्रो हुने लगा`यतका लक्षण देखिएपछि उनको स्वा’ब नि’कालेर पीसीआर परी`क्षण गरिएको थियो। अस्पतालमै आरडिटी र पि’सि`आर परीक्षण गर्दा उनको स्वा’ब परीक्षणको नजिता पोजेटिभ आएको थियो। मृ’त्युपछि स्वा’बको पुनः जाँ’चका लागि टेकु स्थित जन`स्वास्थ्य प्रयोगशाला पठाइएको थियो र त्यहाँ पनि पोजेटिभ नजिता देखिएको हो ।

उनी आठ दिन अघि त्रि.वि. शि`क्षण अस्पताल बाट डे’लिभरी गराएर घर फर्कि`एकी थिइन्। नि’धन भएकी महि`लामा कोरोना पोजेटिभ देखिए पछि अहिले धुलिखेल अस्पताल सि’ल गरिएको छ। अहिले आ’कस्मिक क’क्षका चिकि`त्सक, नर्स स`बैको स्वा’ब क’लेक्सन गरेर कोरोना परी`क्षणको लागि पठाइएको छ। त्यसका साथै ति बि’रामीको उपचारमा सहभागी सबै चिकित्सकलाई पनि अस्पतालमा छुट्टै राखेर स्वा’ब परीक्षण गरिएको छ।

‘हामीले अनेक प्रयास गर्यौं । स्वास फेर्न गा`ह्रो भएको थियो । ट्युब राखेर भेन्टिलेट गर्दा पनि बचाउन सकेनौं,’ त्यहा कार्यरत चिकित्सकले भन्नुभयो, ‘त्यसपछि हामीले स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आयो । थप यकिन गर्न हामीले नमुना राष्ट्रिय जनस्वा स्थ्य प्रयोग`शाला पनि पठाएका छौं ।’

कोरोनासँग मिल्दो जु ल्दो ल`क्षण भएकी ती महिलाको मृ`त्यु भएपछि अस्पतालबाट ५ सय मिटरको दुरी सम्म कसैलाई प्रवेश दिइएको छैन । ‘सतर्कता अपनाएका हौं, संक्र`मणको पु`ष्टी भइ`सकेको छैन,’ जि`ल्ला विपद व्यवस्था`पन समितिका सं`योजक समेत रहेका`प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले भन्नु`भयो, ‘रिपोर्ट आएपछि सोही अनुसारको निर्णय गर्छौं ।’

Related Articles

Back to top button
Close