Corona (COVID-19) Updates

आज पनि थप ६ जनामा देखियो कोरोनाको संक्र`मण !!

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोनाभाइरस`को पु`ष्टि भएको छ।

उक्त बिरामीहरुको स्वास्थ्य अवस्था सामान्यनै रहेको मन्त्रालय ले जनायको छ ! यसरी हाल दैनिक रुपमा कोरोनाका बिरामीहरु बढिरहेका छन्, ति मध्ये ३६ जना बिरामी सफल उपचार पश्चात घर फर्किएका छन् !

नेपालमा थप ६ जनामा कोरोना संक्र-मण पु`ष्टि भएको छ । यो सँ`गै संक्र`मितको सं`ख्या २७३ पुगेको छ । स्वा`स्थ्य तथा जनसं`ख्या मन्त्रा-लयले आज विज्ञ`प्ति जारी गर्दै थप छ जनामा कोरोना प्रमाणित भएको जानकारी दिएको हो ।

राष्ट्रिय जन-स्वास्थ्य प्रयोग`शालामा गरिएको परीक्ष`णमा थप ६ जनामा कोरोना प्रमि`त भएको स्वा`स्थ्य मन्त्रा`लयका सह-प्रवक्ता डाक्टर समिर अधि`कारीले जानकारी दिए ।

Related Articles

Back to top button
Close