Corona (COVID-19) Updates

काठमाडौंका ७ वर्षी`य बालक सहित थप ९ जनामा कोरोना प्रमा-णित , २६७ पुगे कुल सं ख्या

काठमाडौं- आज साँ`झ थप ९ जनामा कोरोना प्रमा-णित भएको छ । यो सँ`गै नेपालमा कोरोना संक्र-मितको सं`ख्या २६७ पुगेको छ । स्वा`स्थ्य तथा जनसं`ख्या मन्त्रा`लयले एक विव`रण जारी गर्दै आज साँ`झ थप ९ जनामा को`रोना भएको जान`कारी दिएको छ।

जसमा प,र्साका , दा`ङका ३, काठमाडौंका र उदयपुरका रहेका छन् ।

रा-ष्ट्रिय जन-स्वास्थ्य प्रयोग-शाला काठमाडौं, बी.पी. कोइराला स्वा`स्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपाल गं`जमा गरिएको परी`क्षणमा न`याँ को सं`ख्या ९ रहेको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

यसअघि आज विहान पनि थप ९ जनामा कोरो`ना पु-ष्टि भएको थियो । शु`क्रबार मात्रै यो सँगै १८ जनामा कोरो`ना पु`ष्टि भएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञ`प्ति

Related Articles

Back to top button
Close