Corona (COVID-19) Updates

काठमाडौं महानगरपालिकाका सफाई कर्मचारी सहित ३१ जनामा देखियो आरडिटी पोजेटिभ देखियो ! सतर्क रहन आग्रह

काठमाडौं । कोरोना संक्र`मित काठमाडौंमा पनि भित्रि`ए पछि सरकारले उपत्य`कामा कोरोना जाँच ति`ब्र बनाएको छ । शुक्र`वार प्रारम्भिक जाँच (आर.डि.टी.) गरिएका मध्य काठमा`डौं महा-नगरपालिकामा काम गर्ने ३१ जनामा कोरोना भाइ`रस (कोभि`ड(१९) पोजे`टिभ देखिएको छ।

शुक्रबार गरिएको प्रारम्भिक जाँच (आर.डि.टी.) परिक्ष णमा ३१ जानाको पोजेटिभ देखिएको महा-नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्यले बताए। आरडिटी जाँचमा कोरोना देखिएका अधिकांश सफाइ कर्मचारी हुन् ।

महानगरले स्वास्थ्य विभागको समन्वयमा विहीबार बाट परी`क्षण थालेको थियो । शुक्र`बार ९ सय ३४ जनाको कोरोना परी`क्षण गरिएको जानकारी दिएको छ ।
जसमध्ये आडीटी विधिबाट ६सय ६४ र पीसीआर विधिबाट २ सय ७० जनाको परीक्षण गरिएको महा-नगरपलिकाको स्वास्थ्य विभाग प्रमुख बज्रा`चार्यले जानकारी दिए ।

पी`सी`आर` विधि बाट टेस्ट गर्दा लामो समय लाग्ने भएकाले आर`डी`टी विधि बाट पनि परी`क्षण गरिएको उनले बताए। सफाई कर्मचारीको कोरोना परि`क्षण महा`नगरपालिका र स्वास्थ्य सेवा विभागको समन्वयमा भएको थियो। आरडीटीमा पोजेटिभ देखिएका सबै कर्मचारीको स्वाब निकालेर पीसीआर परीक्षणका लागि पठाइएको उनले जानकारी दिए ।

कलाकारका लागि सात हजार किलो चामल सहयोग

लकडाउनका कारण समस्यामा परेका कलाकार तथा चलचित्र क्षेत्रका प्राविधिकलाई खाद्यान्न सहयोग गरिएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा आज २७० कलाकारका लागि छ हजार ७५० किलो चामल र ८२५ किलो दाल हस्तान्तरण गरिएको हो ।

उपलब्ध खाद्य सामग्रीबाट कलाकारले एक –एक बोराका दरले चामल र तीन किलोका दरले दाल प्राप्त गर्ने चलचित्र निर्माता सङ्घका अध्यक्ष तथा चलचित्र प्रवद्र्धधन एवं समन्वय समितिका सं`योजक आकाश अधिकारीले जानकारी दिए । कलाका`रलाई लकडाउनका कारण ठूलो समस्या परेपछि आफूले मन्त्री मान`न्धर मार्फत पहल गरेको जानकारी दिँदै अधिकारीले समस्यामा परेका कलाकारलाई तत्काल खाद्यान्न उपलब्ध गराइने बताए ।

Related Articles

Back to top button
Close