Entertainment

फाइलनका लागि भोट माग्दै दिवेश पोखरेल ( सक्दो शेयर गरि भोट गरौ)

काठमाडौं ०२ जेठ / वि`श्व प्रसि`द्ध अमेरिकाको बहु`चर्चित रियालिटी गायन कार्य`क्रम अमेरि`कन आइडलको उ`त्कृष्ट सातमा नेपाली युवा दिवेश पोखरेल पुगे पछि नेपालीको चासो यो कार्य`क्रममा बढेको छ ।

अब यो प्रतियो`गिताको उत्कृ`ष्ट पाँच यही आइतबार घोषणा हुँदै छ । जसका लागि आफूलाई धेरै भन्दा धेरै भोट गर्न दिवशले अनु`रोध गरेका छन् ।
`
अथर गनका नामले परिचित दिवेशले यसपटक भोटिङका आधारमा आफू उत्कृष्ट सातमा पुगेको बताएका छन् । यसरी नै देश विदेशमा रहेका नेपालीले आफूलाई अनलाइन भोटिङ गर्ने हो भने आफू उत्कृ`ष्ट पाँचमा पुग्ने उनको विश्वास छ । उत्कृष्ट पाँच नै फाइनल कार्यक्रम भएकाले यस पटक आफूलाई बढी नै सह`योगको आव`श्यकता भएको पनि उनले बताएका छन् ।

काठमाडौंको रवि`भवनका दिवेश आफ्ना परिवार सहित सन् २०१४ देखि अमेरिकामा बस्दै आएका छन् । उनी परिवारसँग अमेरिका गएका हुन् । उनी दुई वर्षयता स`क्रिय रूपमा अमेरिकामा अथर गनको परिचय बनाएर गायनमा लागेका हुन् ।

Related Articles

Back to top button
Close