NewsVideos

कोरोनाको कारण साउ`दीमा सयौं नेपाली`हरुको बिच“ल्ली। रुवा`बासी गर्दै शिशिर भण्डा`रीलाई पठाए- यस्तो भिडियो । सबैले शेयर गरौं (भिडियो हेर्नुस)

कोरोनाका कारण बि`श्व नै सँक`टमा भएको समय`मा नेपालमा दैनिक ज्या`ला`दारी खाने`हरु समस्यामा छन् । उनीहरुलाई छाक टा`र्न समस्या परिरहेको छ भने कति अन्य रोगका कारण जीवन र मृ`त्युको दोषाधमा छन् । अर्को तर्फ बि`देशका बिभि`न्न भुमि`मा नेपालीहरु अलपत्र छन् ।

कोरोना`को कारण गरिरहेको काम पनि बन्द भएको, कम्पनीले दिने सेवा सुबि`धाा बन्द गरेको ल`गायतका समस्याका कारण खाडी मुलुक लगायतका अन्य देश`हरुमा नेपालीहरु खाना नै खान नपाउने स्थितिमा पुगिस`केका छन् ।

यस सम्ब`न्धि सामा`जिक अभिय`न्ता तथा कला`कार शिशिर भण्डा`रीलाई दैनिक कल गरेर धेरैले समस्या पोख्छन् तर सरकारले बिदेशमा हलपत्र परेका नेपालीहरु लाई उद्धार गर्ने बिष`यमा कदम चालेको पाईदैन । यसै बिच शिशिर भण्डा`रीलाई साउदीमा अलपत्र परेका नेपा`लीहरुले भि`डियो नै बनाएर पठाए । भि`डियो हेर्नु`होस::

Related Articles

Back to top button
Close