News

शुरु भयो भारतीय सीमा क्षेत्रमा काँडे तार लगाउन १/१ शेयर गर्नुहोस !!!

लिपुलेक र का`लापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपा`लिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार नै लगाइदिएका छन् । ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्य लामाले भारतको

विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५ र १ देखि ४३१ र ४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाएका हुन् । वडा`ध्यक्ष लामाले स्था`नीय प्रशासन, प्रहरी र गाउँ पालिका अध्य`क्षको सहयो`गमा २०७४ मंसिरबाट तार लगाउन सुरु गरिएको र ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना

ठूला पि`ल्लर रहेका करिब ५ किलो`मिटर क्षेत्रमा अन्त`र्राष्ट्रिय कानुन अनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको जान`कारी दिए । कोरोना संक्र`मणको सन्त्रास`प`छि गत ११ चैतदेखि स`कारले देशभर लगाएको ‘लकडा`उन’प`छिको हाल`सम्मको अवधि`मा करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ । यो अवधिमा वडाभित्रका भारतसँग सीमा जोडिएका १ हजार ८

सय मिटर क्षे`त्रमा तार लगाउन बाँ`की रहेकामा भारतीय पक्षको अवरोध पछि ३ सय मिटर तार लगाउने काम रोकिएको छ । सो क्षेत्रमा दुवै`तर्फका प्रति`निधि बसेर नाप`जाँच गरेर तार लगाइने सहम`ति रहेको उनले जना`एका छन् । ‘छिमेकी मुलु`कले देश भर सीमा अतिक्र`मण गर्दा कता`कता दुख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन

काँडेतार लगाउन सुरु गरें, वडाध्यक्ष लामाले राजधा`नीसँग भने, ‘भारतीय पक्षले विवाद गराएर अवरोध गरेपछि ३ सय मिटर बाँकी काम रोकियो । त्यो पनि सहम`तिबाट छिट्टै सुरु हुन्छ ।

वडा`ध्यक्ष लामाले गाउँ पालिकाबाट वडाका लागि आएको विकास बजेटबाट छुट्याएर आफूले सीमा क्षेत्रको सुर`क्षाका लागि काँडेतार लगा`एको जानकारी दिए । २०७४ देखि हालसम्म वि`कास बजेट`बाट तार`बारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा तार लगा`एको उनले ब`ताएका हुन् । यो खबर राजधा`नी दैनिकमा छ ।

Related Articles

Back to top button
Close