ThoughtsVideos

हिमानीलाई लिपु-लेकको कुराले रुन आउँछ ? भारतकि छोरी नेपाल`कि बुहा`रि (भिडियो हेर्नुहोस )

नेपालकी पूर्व युवरा`ज्ञी हुन्। यिनी पूर्व युव`राज पारस शा`हकी श्रीमती हुन्। हिमानी भारतको राजस्था`नको सिकरका पूर्व सूर्य`बंशी राज`कूलका राजा बि`क्रम सिंह र रानी बिपुला सिंह`की छोरी हुन्। यिनको तत्कालिन शाहज्यादा पारस सँग विवाह भएको थियो।

हाल विभिन्न सामा`जिक कृया`कलापमा सं`लग्न हिमानी छोरा हृदयेन्द्र शाह, र छोरी`हरू पूर्णि`का शाह, एवं कृतिका शाहलाई साथमा लिएर नेपालमा बस्दछिन्। पूर्व युवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्टले पत्रकार सम्मेलन गर्दै आफ्ना धारणा सार्वजनिक गरेको थियो । दिउँसो १ बजे ट्रष्टको का`र्यालय बालुवाटारमा पत्रकार सम्मेलन गर्दा छोरीहरु पनि साथमा नै थिए ।

पत्रकार सम्मे`लनमा पूर्व युवरा`ज्ञी शाह आफै उप`स्थित भएर आफै बोल्नु भएको थियो । ट्र`ष्टको संर`क्षकमा पूर्व राजा ज्ञाने`न्द्र शाह रहेका छन् । पुर्व पुवराज्ञी हिमानी शाहले धेरै उतारच`ढावहरुको सामना गर्नुप`रिरहेको छ । भारतको राजस्थानको सिकरका पूर्व सूर्यबं`शी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हिमानी अहिले समा`जिक सेवामा सक्रि`य छिन् ।

जनतासँग निकैनै सुमधुर र स्वच्छ छवि बनाएकि हिमानीले आफ्नो पतिका कारण थुप्रै समस्या भोग्नुपर्यो । राज परिवारको बुहारी र भाविष्यकि रानीको रुपमा हेरिएकि हिमानी सधैँ जनता बिच लोक`प्रिय बनिन् । समाजिक सेवामा लागेर नागरिकसँग नजिक बनेकि हिमा`नीका चाल, चलन र व्यवहार सधैँ जनताकालागि लोकप्रिय बने । युव`राज्ञीको हैसि`यतमा होस् वा सा`मान्य नागरिक हुँदा, हिमा`नीका विवा`दास्पद समाचार कहिले आएन ।

पति पारश शाहको एकपिच्छे अर्को नका`रात्मक समा`चारहरु आइरहदा पनि हिमा`नीमा कुनै चिन्ताको भाव झल्किदैन । मनमा हजा`रौँ पिडा भएपनि हिमानीले ती कुरा अगाडी ल्याइनन् । पतिको बच्प`नाले कुन श्रीमतिको मन पोल्दैन र ? तर, हिमा`नीको मुस्कान टुटेको छैन । हिमानी`लाई लिपु`लेकको कुराले रुन आउँछ ? भारतकि छोरी नेपा`लकि बुहारि भि`डियो हेर्नुहोस::

Related Articles

Back to top button
Close