Hot NewsVideos

जेठ ३ गते शनिबार देखि यस्ता क`डा नियमहरु लागु हुने, कसैले नसोचेको नियम आयो हेर्नुहोस भिडियो सहित !

काठमाडौँ । गृह मन्त्रा`लयले शनिबार देखि लागु हुने गरी जिल्ला भित्रै पनि आवात`जावत गर्न रोक लगाउने नि`र्णय गरको छ। जि`ल्ला भित्र एक ठाउँ`बाट अर्को ठाउँ`मा जान मिल्ने गरी यस अघि दि`इएका पास पनि शनि`बार देखि लागू हुने गरी र“द्द गरिएको हो।

गृह मन्त्रा`लयका उप-सचिव सूचना अधिकारी उमा`कान्त अधिकारीले एक जिल्ला`बाट अर्को जि`ल्ला आवा`गमनको पा`स आजदे“खि खारेज गरिदिएको बताए।‘सबैखाले पास रद्द गरिएको छ,’ उपसचिव अधिकारीले भने, ‘७७ जि`ल्लाले जारी गरेका जिल्ला भित्रै एक ठाउँ बाट अर्को ठाउँ जान मि`ल्ने गरी दिइएका पास जेठ ३ गते देखि लागू हुने गरी खारेज गरिएको छ।’ हेर्नु`होस नया नियम के छ त ? –

Related Articles

Back to top button
Close