Lockdown NewsVideos

भर्खरै सरकारले ल्यायो नसो`चेको निय`म ! भारतबाट १ लाख मान्छे भित्रँदै, नेपालको भयावह अवस्था..(भिडियो हेर्नुहोला)

कपिलवस्तु – भारतबाट आएका थप १० जनामा कोरोना सङ्क्र`मण पुष्टि भएको छ । यो सँगै कपिलवस्तुमा कोरोना सङ्क्र`मितको स`ङ्ख्या १५ पुगेको छ ।
काठ`माडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोग`शालामा परी`क्षण गर्दा उनीहरुमा कोरोना सङ्क्र`मण पु“ष्टि भएको आज बि`हान स्वास्थ्य तथा जनस`ङ्ख्या मन्त्रालयले जनाएको छ ।

भारतको मुम्ब`ईबाट लुकिछिपी आएका कपिल`वस्तुको बुद्ध`भूमि नगरपा`लिकाका दुई र यशो`धरा गाउँपा`लिका– ५ का आठ जना युवामा कोरोना सङ्क्र`मण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

आठ युवक वैशाख २० गते मुम्बईबाट आएर अनिरुद्ध पब्लिक माविको क्वारे`न्टाइनमा बसेका थिए । अनिरुद्ध र पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा रहेका ६२ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आठ जनामा कोरोना सङ्क्र`मण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले बताए ।

बुद्धभूमि– ७ मानपुर र वडा नं १० धनकौलीका एक÷एक जना युवकमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य संयोजक डोलविक्रम बेल्वासेले जानकारी दिए। गोरु`सिङ्गेस्थित गौतमबुद्ध बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका १२५ जनाको स्वाब परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको हो । गोरुसिङ्गेको क्वारेन्टाइनमा २१६ जना रहेको संयोजक बेल्वासेले बताए ।

सङ्क्रमितलाई कोरोना विशेष अस्पताल बुटवल पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यसअघि मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको थियो । source : onlinetv

Related Articles

Back to top button
Close