Corona (COVID-19) Updates

थप ९ जनामा कोरोना पु`ष्टि, नेपालमा जम्मा सं`ख्या २५८ पुग्यो !!

काठमाडौं- आज विहान थप ९ जना`मा कोरोना प्रमा`णित भएको छ । यो सँगै नेपालमा कोरोना संक्र`मितको सं`ख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसं`ख्या मन्त्राल`यले अध्या`वधिक विवरण जारी गर्दै आज विहान थप ९ जनामा कोरोना प्रमाणित भएको जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोग`शाला काठमाडौं र भेरी अस्पतालकाे नेपालग`ञ्जमा गरिएको परी`क्षण अनुसार ९ जनामा संक्र`मण प्रमाणित भएको स्वास्थ्य मन्त्रालयका सहप्र`वक्ता समिर`कुमार अधि`कारीले जानकारी दिए ।

उनका अनुसार आज विहान संक्र`मण भएका`हरुमा मका`वानपुर र बाँकेका रहेका छन् । आज सं`क्र`मण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था` सामान्य रहेको उनले बताए ।

Related Articles

Back to top button
Close