News

छा`ङ्रुको सीमा क्षेत्रमा गस्ती` शुरु, नेपाल प्रहरी तिं`कर प्रस्था`न !!

भारतले मिचेको नेपाली भुमी काला`पानी नजिकै सश`स्त्र प्रहरी र नेपाल प्रहरीले आ‐आफ्नो सु`रक्षा पोष्टहरु स्थापना गरेको छ । सिमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा सिमा रक्षाका लागी सुर`क्षा पो`ष्टहरु राखिएको सम्ब`न्धित सुरक्षा निकायका प्रमु`खहरुले बताएका छन् ।

बुधबार नेपाली सेनाको हेलि`कप्टर मार्फत सश`स्त्र प्रहरी नि`रिक्षक लिलि`बहादुर चन्दको नेतृत्वमा ब्याँ`स गाउँ`पालिका‐१ छाङ`रुमा सशस्त्र प्रहरीले आफ्नो बिओपी स्थापना गरेको छ । सश`स्त्र प्रहरीले सिता`पुल, तिंकर, छाङरु लगा`यतका क्षेत्रमा सिमा गस्ती गरि`रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेड`क्वाटर दार्चु`लाका गुल्म`पति डम्बर बहादुर बिष्टले जान`कारी दिनुभयो ।

भारतले नेपाली भुमी काला`पानी, लिपु`लेक हुँदै तिब्ब`तको कैलाश मान`सरोबर सम्म जाने सडक निर्मा`ण गरे पछि सिमा रक्षा`का लागी सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको हो । यसै बिच मं`सिरमा चिसोका कारण ब्याँस गाउँ`पालिकाको सि`तापुल`बाट दु`म्लिङ झरेको नेपाल प्रह`रीको टोली समेत बिहीबार तिंकर प्रस्थान गरेको छ ।

सदर`मुकाम खलं`गाबाट नेपाली से`नाको हेलिकप्टर मार्फत प्रहरी नायव निरि`क्षक हर्क महताको नेतृत्वमा ९ जनाको टोली बन्दो बस्तीका समान सहित तिंकर प्रस्थान गरेको प्रहरी नायव उपरिक्षक पदम बहादुर बि`ष्टले जान`कारी दिनु`भयो ।

शुक्र`बार (भोली) विहान ६ बजे सिता`पुलका लागी प्रहरी सहा`यक नि`रिक्षक देवदत्त भट्टको नेतृत्वमा ९ जनाको टोली प्रस्था`न गर्ने उहाले बताउ`नुभयो । विगत देखी ६ महिना मात्रै राज्य`को उपस्थि`ति रहने सो क्षेत्रमा बा`ह्रै महिना सिमा रक्षाका लागी सुरक्षा`कर्मी बस्ने गरी भौतिक पुर्वा`धार निर्माण गरिने दार्चु`ला प्रमुख जिल्ला अधि`कारी यदु`नाथ पौडेलले जान`कारी दिनु`भयो ।

Related Articles

Back to top button
Close