Corona (COVID-19) Updates

काठमाडौंका ७ वर्षीय बालक सहित थप तीन जनामा को`रोना पु`ष्टि, कुल सं`ख्या २४९ पुग्यो !!

काठमाडौं- नेपालमा थप ३ जनामा कोरोना संक्र-मण पु`ष्टि भएको छ । यो सँ`गै संक्र`मितको सं`ख्या २४९ पुगेको छ । स्वा`स्थ्य तथा जनसं`ख्या मन्त्रा-लयले वि-हीबार साँज विज्ञ`प्ति जारी गर्दै थप तीन जनामा कोरोना प्रमाणित भएको जानकारी दिएको हो ।

राष्ट्रिय जन-स्वास्थ्य प्रयोग`शालामा गरिएको परीक्ष`णमा थप ३ जनामा कोरोना प्रमि`त भएको स्वा`स्थ्य मन्त्रा`लयका सह-प्रवक्ता डाक्टर समिर अधि`कारीले जानकारी दिए ।

सह`प्रवक्ता डाक्टर अधिका`रीका अनु`सार काठमाडौं र धादि`ङ घर भएका दुइ जना काठमाडौंको ए`पी`एफ` अस्पतालको आइ`सोलेसनमै रहेका छन् ।उनीहरूको स्वाब संक`लन गरी कोरोना परी`क्षणका लागि ए`पी`एफ अस्प`तालले राष्ट्रि`य जनस्वास्थ्य प्रयोग`शालामा पठा`एको थियो।

Related Articles

Back to top button
Close