International News

कोरोनाबाट जापानका चर्चित २८ बर्षिय रेस`लरको मृ*त्यु !!

काठमाडौ, जेठ १ – वि`श्व`भर फैलिएको कोरोनाका कारण जापनमा रेसरलको मृ*त्यु भएको छ । उनको बुधबार बिहान सुमोको २८ बर्षको उमरेमा मृ`त्यु भएको हो । उनि चर्चित रेसरलको रुपमा परिचित थिए ।

एक महिना`देखि कोरोनाका कारण अस्प`तालमा भर्ना भएक उनको बुधबार बिहान नि“धन भएको अन्तराष्ट्रिय स`ञ्चारमाध्य`महरुले जनाएका छन् ।

जापान सुमो एसो`सियसनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘रेसलर सोबुशी`लाई अप्रिल ५ देखि ज्वारो आएको थियो । उनले सुरुमा स्थानीय स्वास्थ्यकर्मीहरुसँग उपचारका लागि पहल गरेका थिए । तर फोन व्यस्ता भएका कारण सुरुमै स्वास्थ्य`कर्मीहरुसँग उनको सम्पर्क हुन सकेन ।

त्यति मात्र होइन, ज्वरो आएकै कारण धेरै अस्पतालहरुले उनलाई भर्ना समेत लिन मानेनन् । यद्य`पि, जापानमा धेरै कम मात्रामा रेसलर र प्रशि`क्षार्थीहरु कोरोनाबाट संक्र`मित रहेका छन् । सुमो संघका प्रमुख हक्काकुले उनको निधनले आफुलाई स्त`व्ध पारेको बताए ।

Related Articles

Back to top button
Close