News

डा. भट्टराईले सार्व`जनिक गरे काला`पानी, लिपु`लेक र लिम्पि`याधु`रा क्षेत्रका ऐति`हासिक न`क्सा !!

काठमाडौं- जनता समाज पार्टी (ज.स.पा.) नेपालका नेता तथा पूर्व-प्रधान`मन्त्री डा. बाबुराम भट्ट`राईले का`लापा-नी, लिपु`लेक र लिम्पि`या`धुरा क्षे`त्रका ऐति`हासिक न`क्सा` सार्वजनिक गरेका छन् ।

भारतले लिपु`लेकमा नेपाली भूमि मिचेको भनि सडकदेखि सदन सम्म विरो`ध भइ`रहेका बेला डा. भट्ट`राईले सामाजिक स`ञ्जालमा केही ऐति`हासिक न`क्सा र तस्वीर सार्व`जनिक गरेका हुन् ।उनले फेस`बुकमा लेखेका छन्- न`क्सा आफैं बोल्छ !

काला`पानी, लिपुलेक र लिम्पि`याधुरा क्षेत्र`का केही ऐति`हासिक न`क्सा र फोटो ! उनले सन् १९०३ मा चीनले बना`एको न`क्सामा नेपालको सीमाना, अहिले विवाद झि`किएको काला`पानी,लि`पुलेक,लिम्पि`याधुरा क्षेत्र लगा`यतका क्या`प्सन लेख्दै तस्वीर तथा न`क्सा सार्व`जनिक गरेका हुन् । उनले आ`जै प्रधानमन्त्री केपी शर्मा ओली लाई लिपुले`कबारे विभिन्न ६ बुँ`दे सुझा`व दिएका थिए । जुन निम्न छन्-

  • १. दलीय हैन राष्ट्रिय अवधा`रणा/सहमति बनाउने
  • २. तथ्य`प्रमाण बलियो बनाउने
  • ३. उच्चतहमा राजनीतिक सम्बा`द/कुट`नीतिक पहल गर्ने
  • ४. नेपाल-भारत-चीन बीच सहमति गरेर त्रिप`क्षीय सीमा`वि`न्दू तय गर्ने
  • ५. ICJ को तयारी गर्ने
  • ६. देशको सामरिक महत्व गु`म्न नदिने।

Related Articles

Back to top button
Close