Corona (COVID-19) UpdatesNews

कोरोना बिरुद्धको आयु`र्बेदिक औष`धी नेपालमा बितरण सुरु , उदय`पुरकाे भु`ल्केबाट याे औषधि बाँड्न थालियो…पुरा पढ्नुहोस !

काेराेनाले नेपाली जन`तालाई झन आक्रान्त बनाउदै लगेको बेला काेभिड १९ काे रोकथाम भन्दै एक नम्बर प्रदेश सरकारले अल नेपाल हाेमियाेप्याथी एशाेसिएशनकाे सहयाे`गमा आर्से`निकम एल्बम ३० सि नामक औषधि वितरण शुरू गरेकाे छ ।

याे औषधि सेवन गर्दा काे`भिड १९ बाट बच्न सकिने दावी डा.सराेज प्रसाद बिशालले गरेका छन् । बिशाल सामाजिक बिकास मन्त्रालयकाे आयुर्वेद शाखाका प्रमुख हुन् । नेपालमा काेराेना हटस्पट बनेकाे उदयपुरकाे भुल्केबाट याे औषधि बाड्न थालि`एको हाे ।

प्रभावित क्षेत्रमा रहेका दुई हजार जनालाई वितरण गरिने छ । याे औष`धिले प्रति`राेधक क्षमता बृ`द्वि गर्ने वि`श्वास नेपाली हाेमि`याेप्याथिक चिकित्स`कहरूले गरेका छन् । औषधि नेपालकै अायुर्वेद तथा वैक`ल्पिक चिकित्सा बिभागले उत्पादन गरेको हाे ।– नेपाल खबर कान्तिपुरबाट साभार गरिएको

Related Articles

Back to top button
Close