Corona (COVID-19) Updates

थप २४ जनामा कोरोना पु`ष्टि, कु`ल सं`ख्या २४३ पुग्यो !

काठमाडौं । नेपालमा आज थप २४ जनामा कोरोना सं`क्र`मण पु`ष्टि भएको छ । यो संगै नेपालमा संक्र`मित संख्या २४३ पुगेको स्वास्थ्य तथा जन`संख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मंगलबार एकै दिन ८३ जनामा कोरोना संक्र`मण पु`ष्टि भएको थियो । राष्ट्रिय जन`स्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परी`क्षणमा आज थप २४ मा कोरोना पु` भएको स्वास्थ्य म`न्त्रालय स्रोतले जनायो ।

यस अघि हिजो साँझ दिउँसो २६ जनामा संक्र`मण पु`ष्टि भएको थियो ।उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचना हेर्नुहोस्::

काठमाडौं । नेपालमा आज थप २४ जनामा कोरोना सं`क्र`मण पु`ष्टि भएको छ । यो संगै नेपालमा संक्र`मित संख्या २४३ पुगेको स्वास्थ्य तथा जन`संख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मंगलबार एकै दिन ८३ जनामा कोरोना संक्र`मण पु`ष्टि भएको थियो । राष्ट्रिय जन`स्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परी`क्षणमा आज थप २४ मा कोरोना पु` भएको स्वास्थ्य म`न्त्रालय स्रोतले जनायो । यस अघि हिजो साँझ दिउँसो २६ जनामा संक्र`मण पु`ष्टि भएको थियो ।

Related Articles

Back to top button
Close