News

रवि लामिछाने र चर्चित कलाकारहरु एकै स्थानमा भेला भएर रा`त्रि`भोजमा म`स्त` !!!

काठमाडौं । मुलुक करिब दुई महिना`देखि लक`डाउनको अवस्था`मा छ । वि`श्व`भर महा`मा`रीको रुप लिएको कोरोना`भाइरस (कोभिड १९)को संक्रम“ण फैलिन नदिन सर`कारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । तर, यस अवधिमा २ सय १५ जना कोरोना संक्र`मित थपिएका छन् भने नेपालमा संक्र`मितको सं`ख्या यो समाचार तयार पार्दा सम्म २ सय १९ जना पुगेको छ ।

लकडाउन`कै अवस्था`मा २ सय १५ जना संक्र`मित भएका हुन् । सरकारले लकडाउनका बेला आफ्नै घर वा आफू जहाँ हो त्यहीँ रहन आग्र`ह गरेको छ । भेला भएर पार्टी गर्न, बजार पसल खोल्न, जथाभा`वी हिँड्न सरकारले प्रतिबन्ध लगाएको छ । यसलाई ध्यानमा राख्दै आफ्नो टेलिभिजन कार्य`क्रम ‘सिधा`कुरा जनतासँ`ग’मा चर्चित टेलिभिजन प्रस्तोता रवि लामि`छानेले भेला भएर पार्टी नगर्न, बाँचिएछ भने पछि मन लागेको खाऔँला भन्दै सबैलाई सचेत र सजग गराएका थिए ।

सो कार्यक्रममा रविले भनेका थिए, ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तङ्ग्रं`ग झोला हालेर खाउँ तर बाहिर नजाउँ । बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखु`राको रातो झो`ल, सात पत्रे बँ`देल टिमु`रको छोप सँग चोपेर, माछा फ्रा`ई गरेर, गोलभे`डाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपिथपी खानु`होला ।’

तर, अहिले उनै रवि लामिछाने सहित चर्चित कलाका`रहरु सहभागी रात्रि भोजको तस्बिर र भिडियो सार्वजनिक भएको छ ।उक्त भोजमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कला`कारहरु किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा, अनुराग कुँवर, पत्रकार उत्सब रसाइली लगायत सहभागी भएको देखिन्छ । सो भिडियोको क्लिप`मा लालमोहन बनाउदै र`माइलो गर्दै पार्टी गरिरहेका छन् । रात्रि भोजमा मस्त रहेका उनीहरुको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ भने यसबारे मि`श्रित प्रति`क्रिया आइरहेको छ ।

Related Articles

Back to top button
Close