Corona (COVID-19) Updates

कोरोना संक्र`मित क्वारेन्टाइन वाट फरा`र भएप छि बाँके`को नरैना पुरमा त्रास !!

नेपालगन्ज, ३१ वैशाख । बाँकेको सिमा`वर्ती भारतीय वजारमा स्थापना गरिएको क्वारे`न्टा`इनवाट एक जना कोरोना संक्र`मित फ रा र भएका छन् । सीमा`वर्ती भारतीय क्वारे`न्टाइनमा रहेका कोरोना सङ्क्र`मित एक यु`वक फ रा र भएपछि बाँ`केको नरै`नापुर गाउँ`पालिकामा उच्च सतर्कता अपनाइएको छ ।

भारतको श्रावस्ती जिल्ला स्थित सिरसिया क्वा`रेन्टाइनमा रहेका न`रैनापुर ३ बहाउपुर्वा गाउँका युवक क्वा`रेन्टाइनबाट सोमबा`र फ रा र भएपछि नेपाल भित्रिएर गाउँमा आएको हुन सक्ने आशङ्काले स्थानीयवासीलाई सजग बनाई खोजतलास थालिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

पन्ध्र दिनदेखि भारतको श्रावस्ती स्थित सिर`सिया क्वारे`न्टाइनमा रहँदै आएका नरै`नापुर–३ बहा`उपूर्वा गाउँका तीन युवामा परीक्ष`णका क्रममा लखनउ स्थित प्रयोगशालाले कोरोना भाइ`रस पु`ष्टि गरेको नरै`नापुर ३ का वडा ध्यक्ष राज कुमार मौ`र्यको भनाइ छ ।

उहाँका अनुसार सङ्क्र`मित तीन मध्ये एक युवक सोमवार बिहान देखि क्वारेन्टाइन बाट फ रा र भएपछि नेपाल–भारत अवैध नाकाबाट प्रवेश गरी लुकि`छिपी गाउँ फर्किने आश`ङ्का बढेकाले वडामा सजगता अपनाइएको छ ।

उन्नाइस, २४ र ३५ वर्षीय नेपाली युवा एक हप्ताअघि पनि क्वारेन्टाइन बाट भागेर घरमा आइबसेको पाइएपछि भारतकै क्वारेन्टाइनमा बस्न पठाइएको थियो । नेपाल–भारत मुख्य नाका जमुना हमा आवत जावत ठप्प` पारि`एपछि न`रैनापुर क्षेत्रमा भार`तबाट लुकि`छिपी नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ ।

Related Articles

Back to top button
Close