News

एक अपरि`चितको अटोमा एक्का`सी बे`होस भै अस्पताल पुर्या`उना साथ मृ`त्यु भयो, सेयर गरेर आफन्त सम्म पुर्या`ई दिनुहोला !

काठमाडौ । अहिले फेसबु`कमा यो तस्वीर भाइरल सेयर भइरहेको छ । उनले बोकेको नागरिकतामा भैरब जङ्ग पाण्डे नाम गरेका यी ब्यक्ति अटोमा आऊने क्रममा कैलालीको मोहाना पुल नजिक एक्कासी बेहोस भए । बेहोस उनलाई सेती प्रादेशिक अस्पताल लगियो । अस्पताल पुर्याऊदै पुर्याऊदै ज्यान गयो ।

साथमा मोबाइल वा घर परिवारको कुनै सम्पर्क पाईएन । उहाको नागरिकतामा जन्मस्था`न नुवा`कोट रहेको छ । उलाई चिन्नुहुने व्यक्तिसम्म पुर्याउन सेयर गरिदिनुहोला । चिन्ने व्य क्तिले सेती प्रादेशिक धनगढी कैलाली अस्पतालमा सम्फ`र्क राख्नु होला र आफन्तलाई पनि खबर गरिदिनु होला । यस्तो सन्देश खुबै सेयर भइरहेको छ । तपाई जो कोहीपनि यसलाई सेयर गरेर सहयोग गरिदिनुहोला सन्देशमा भनिएको छ ।

रगतको अभाव हुँदा बिरामी समस्यामा परे क्रिपया रक्तदानका लागि सम्पर्क र सबैको जानकारीका लागि सेयर गरिदिनुहोला । रक्तदानका कार्यक्रम नभएपछि यहाँका विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाव हुन थालेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम वढ्दैगएपछि रक्तदानका कार्यक्रम नै कम भएका हुँदा रगतको अभाव देखिएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले जिल्ला प्रशासन कार्यालयले जमघटका कार्यक्रम स्थगित गर्न आह्वान गरेसँगै रगतको समस्या परेको बताउनुभयो । सभा, सम्मेलन र जमघटका कार्यक्रम नगर्न अनुरोध भएपछि जिल्लामा आयोजना गर्न लागिएका १० वटा रक्तदानका कार्यक्रमसमेत स्थगित भएका छन् ।

विद्यालय, विभिन्न सामाजिक सङ्घसंस्था लगायतका वार्षिकोत्सवमा हुने रक्तदानका कार्यक्रम वार्षिकोत्सवसँगै स्थगित हुँदा रगत सङ्कलन गर्न कठिन परेको सभापति न्यौपानेले बताउनुभयो । “रक्तदान कार्यक्रम नहुँदा रामी र बिरामीका आफन्तले स्रोत भर्नामार्फत सङ्कलन भएको रगतले मात्रै यहाँका अस्पतालमा रगत उपलब्ध गराउनुपरेको छ”, उहाँले भन्नुभयो ।जिल्लाका अस्पतामा रातो रगतसँगै सेतो रगतको माग पनि हुँदै आएको छ । भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँगै जिल्लाका अन्य साना अस्पतालमा हुने नियमित शल्यक्रियमा समेत रगत पु¥याउन नसकिएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ ।

Related Articles

Back to top button
Close