Corona (COVID-19) Updates

भक्त`पुरको ठिमी र दुवा`कोटमा भेटिएका कोरोना संक्र`मित लकडाउनमा पास बनाएर उपत्यका छिरेका थिए !!

काठमाडौं : उपत्यकामा भेटिएका तीन जना कोरोना संक्र`मित सबै लक`डाउन छिरेको खुलेको छ। ती मध्ये भक्त`पुरका दुई र काठमाडौं चन्द्रागिरि नगरपालिका ९ की ३३ वर्षिया म`हिला छन्। भक्त`पुर निवासी २५ वर्षि`या महिला पनि सुनसरीबाट बैशाख २९,गते नै काठमाडौ आएको खुलेको छ।

उनी मोटरसा`इकलको पास बनाएर काठमाडौं आएकी हुन्। काठमाडौं आइ`सकेपछि ठिमीस्थित साथीकै कोठामा बसेकी उनलाई अहिले टेकु अस्पताल लगिएको छ। भक्तपुरकै अर्का संक्र`मित २७ वर्षिय पुरुष पनि तराइबाट आए`को स्वास्थ्य मन्त्र`लायल स्रोत बताउँछ।

केहीदिन अगाडी का`ठमाडौ आउने सवारी पास बनाएर काठ`माडौ छिरेका थिए। त्यसपछि दुवाकोटस्थित आफ्नै डेरामा बसेका थिए। यस्तै काठमाडौंकी महिला बैशाख २९ गते कञ्च`नपुरको महेन्द्र`नगरबाट काठमाडौं आएको खुलेको छ।

लकडाउन हुनुभन्दा पहिले नै पारिवारीक कार्य`क्रमको लागि कञ्चनपुरको महेन्द्र`नगर गएकी उनी त्यसपछि आइतबार मात्र नीजि गाडी`को पास बनाएर काठमाडौं आएकी हुन्। काठमाडौ आउना साथ शस`स्त्र प्रहरीले उनको स्वाब संक`लन गरी रा`ष्ट्रिय जनस्वास्थ्य प्रयोग`शाला पठाएको थियो।
ताजा खबरबाट साभार गरिएको

Related Articles

Back to top button
Close