Thoughts

‘`भारतले बाटाे खनेको थाहै पाइनँ पत्रपत्रिका पढेपछि पो बल्ल थाहा भो`, म त छ`क्क परेँ`: प्रधान-मन्त्री !

काठमाडौं । प्रधान-मन्त्री केपी शर्मा ओलीले भारतीय रक्षा-मन्त्रीले उद्घाटन गरेको खबर सार्वजनिक हुनुअघि भारतले नेपाली भूमिमा सडक खनेको भन्ने आफूले थाहा नपाएको बताएका छन् ।

‘लिपुलेक र काला`पानीमा भारतले सडक खन्दै छ भन्ने मलाई कुनै जानकारी थिएन,’ मंगल`बारको मन्त्रिपरिषद् बैठकमा ओलीले भने, ‘पत्रपत्रिकामा खबर आएपछि पो बल्ल थाहा भो, म त छक्क परें ।’

पर`राष्ट्र`मन्त्री प्रदीप कुमार ज्ञवालीले भने भारतले सन् २०१२ देखि नेपालको पश्चिमी भूमिमा सडक बनाइरहेको सूचना सरकारलाई रहेको भनेर संसदलाई जानकारी गराइसकेका थिए । उनले आइतबार सरकारका तर्फबाट सं`सद् र सं`सदीय समितिलाई भारतले कालापानी र लिपुलेक क्षेत्रमा बाटो बनाइरहेको सूचना पहिले नै थाहा भएको बताएका हुन् । यो खबर आजको कान्तिपूर दैनिकमा छापिएको छ ।

ताजा खबर बाट साभार गरिएको

Related Articles

Back to top button
Close