Lockdown NewsNews

भारतका सिमा नाका बन्द गरि, सेना परि`चालन गर्ने निर्णय (बिज्ञ`प्ति सहित)

पर्सामा कोरोना संक्रमितको संख्यामाधेरै वृद्धि भएसँगै जिल्ला प्रशा`सन कार्यालयले निषे`धाज्ञा जारी गरेको छ। जिल्लामा एकै दिन ३९ जनामा कोरोनाको संक्र`मण देखिएको पुष्टि भएसँगै यसको नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ । वीरगन्जतथापर्सा जिल्लामा कोरोना संक्रमितहरुको संख्या नियन्त्रण गर्न आजमंगलवार साँझ ८ बजेदेखि अर्को आदेश नआएसम्मकालागिनिषेधाज्ञा जारी गरिएको पर्साका प्रमुखजिल्लाअधिकारीले बताएका छन्।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कोभिड १९ को संक्रमण रोकथाम एवं निय`न्त्रण गर्न तथा जिल्ला`मा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका र अति जो’खिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औ’षधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने प्रशासनले निर्णय गरेको छ । त्यस्तै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ । बिज्ञप्ति तल पढ्नु`होस

यस जिल्लामा कोरोना भाइरस (कोभिड —१९) को संक्र`मण व्यापक बन्दै गएको र यसैक्रममा आज मात्र ३९ जनाको कोभिड —१९ को संक्रमण पुष्टि भएकोले यसको संक्र`मण अन्यत्र फैलन नदिन तथा यसको रोक`थाम, निय`न्त्रण तथा व्यवस्था`पनलाई प्रभाव`कारी बनाउन आज मिति २०७७ साल वैशाख महिनाको ३० गते मंगलबार पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री विष्णु कुमार कार्कीज्यूको अध्यक्ष`तामा जिल्ला सुुरक्षा समितिको बैठक बसी गरेको निम्नअनुसारको निर्णय सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रका`शित गरिएको छ।

उक्त निषेधाज्ञा अवधिभर औ’षधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरुलाई घरबाहिर निस्कन नदिइने बताइएकाे छ । यस्तै सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार , भन्सार, आइ`सी`पि, क्वारेन्टिन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औ’षधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचा`लन बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ ।

१. संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम मिति २०७७ बैशाख ३० गते साँझ ८ बजेदेखि २०७७ जेठ ५ गते राति १२ बजेसम्म पर्सा जिल्लाभरी लागू हुने गरी निषेधाज्ञा जारी गर्ने र उक्त निषेधाज्ञा अवधिभर लागू हुने गरी निम्न आदेशहरु जारी गर्ने ः

(क) नि’षेधाज्ञा अवधिभर औ’षधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घरबाहिर ननिस्कने ।(ख) शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार , भन्सार, आइसीपि, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औ’षधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द गर्ने ।(ग) स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाउने ।

(घ) छिमेकी मित्रराष्ट्रसँग सीमाना जोडिएका सीमा नाकाहरु तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट यात्रुहरुको आवागमन नि’षेध गरिएकोमा लुकीछिपि मानिसहरुको आवागमन रोक्न सुरक्षाकर्मीहरुको व्यापक गस्ती बढाई ब्चभब मयmष्लबतष्यल गर्ने र अन्य जिल्लाबाट यस जिल्लामा हुने मानिसहरुको आवातजावत समेत मिति २०७७ जेठ ५ गते राती १२ बजेसम्मका लागि बन्द गर्ने ।(ङ) मित्रराष्ट्र भारतबाट नेपाल आउने तरकारी ढुवानी गर्ने मालबाहक साधनलार्ई रजतजयन्ती चौकमा मात्र पल्टी गर्न दिने । त्यस्तो तरकारीलाई अन्य जिल्लाको लागि मात्र ढुवानी गर्न दिने तर पर्सा जिल्लाको लागि ढुवानी तथा बिक्री वितरण गर्न नदिने ।

२. माथि उल्लेखित निर्णयको अवज्ञा वा अ’वलेहलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई आवश्यकता अनुसार बल प्रयोग गरी कारवाही गर्ने ।

३. कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको शीघ्र Contract Tracing गरी चेकजाँचको कामलाई तीब्र पार्ने । यसको लागि जनशक्ति सहित थप उपकरण एवं स्वास्थ्य सामाग्रीको व्यवस्थाको लागि सम्वन्धित तालुक निकायहरुमा अनुरोध गर्ने ।

४. कोभिड १९ को संक्र`मण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशास ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनाको समेत परिचालन गर्ने ।

Related Articles

Back to top button
Close