Corona (COVID-19) Updates

काठमाडौं उपत्य`कामा तीन स`हित थप २६ जनामा कोरोना पु`ष्टि, कु`ल सं`ख्या २१७ पुग्यो !!

काठमाडौं । पछिल्लो पटक कोरोना परीक्षणमा काठमाडौंमा एक महिला सहित थप २६ जनामा कोरोना सं`क्र`मण पु`ष्टि भएको छ । नेपालमा संक्र`मित संख्या २१७ पुगेको स्वास्थ्य तथा जन`संख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज मंगलबार एकै दिन ७४ जनामा कोरोना संक्र`मण पु`ष्टि भएको थियो । मंगलबार साँझ थप १७ जनामा कोरोना सं`क्रमण पु`ष्टि भएको हो । राष्ट्रिय जन`स्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परी`क्षणमा थप १७ मा कोरोना पु` भएको स्वास्थ्य म`न्त्रालय स्रोतले जनायो । यसअघि आज दिउँसो ५७ जनामा संक्र`मण पु`ष्टि भएको थियो ।

यो पहिलो पटक नेपालमा सब भन्दा बढी सङ्क्र`मण देखिएको सङ्ख्या` हो । यस अघि हिजो एकै`पटक २४ जनामा सङ्क्र`मण देखिएको थियो । विश्व`व्यापी म`हामा`रीका रुपमा फैलिएको कोभिड–१९ बाट आज रुप`न्देहीमा नौ, पर्सामा ३९, कपिलव`स्तुमा आठ र बारा जिल्लामा एक जनामा सङ्क्र“मण देखिएको हो ।

त्यस्तै सरकारले जेठ १ देखि आवात`जावतलाई थप कडा`इ गर्ने भएको छ। गृह मन्त्रा`लयले सम्बन्धित निकायलाई थप क`डाइ गर्न निर्दे`शन दिएको छ। गएको तीन दिनमा लगातार संक्र`मित संख्या बढ्दै गएपछि गृहले थप कडाइ गरेको हो। ‘जेठ १ देखि यसअ घि दिएको पास खा`रेज गरिएको छ’, गृह मन्त्रालय स्रोतका अनुसार,‘ एक जिल्ला`बाट अर्को जिल्लामा जान अनुम`ति लिएको पास खारेज गरिएको हो।’ कोरोना (कोभिड–१९) भाइ`रस संक्र`मितको सं`ख्या` बढ्न थालेपछि गृहले मंग`लबार यस्तो निर्णय गरेको हो ।

Related Articles

Back to top button
Close