Lockdown News

आज राती ८ बजे देखी बीरगं जमा क`र्फ`यु !!

बीरगन्जमा आज राति ८ बजेदेखि क`र्फ्यू लगाइने भएको छ । कोरोना भाइ`रस (को`भिड–१९) को संक्र`मण फैलिन नदिन बीरगं`जमा कर्फ्यू लागू गरिने भएको हो । पर्सा जिल्लामा ६४ जना व्यक्ति`हरुमा कोरोना संक्र`मण पु`ष्टि भएपछि आज राति देखि क`र्फ्यू लगाइने त्यहाँको स्था`निय पत्रिका प्र`हा`र दैनिकले जनाएको छ ।

कर्फ्यू कुन कुन समयमा खोल्ने भन्ने बारेमा वि`स्तृत जानकारी प्राप्त भैरहेको छैन । यस बारेमा हाम्रा सम्बाद दाताहरुले थप जानकारी ल्याउने कोशिस गरिरहेका छन् ।

केही समयcपछि हामी थप जानकारी अपडेट गर्नेछौं । प्रदेश नम्बर २ को पर्सामा कोरोना भाइ`रस संक्र`मितको संख्या ६४ जना पुगेको छ । मंगलबार पर्सामा कोरोना संक्र`मित ३९ जना थपिए सँगै संक्र`मितको संख्या ६४ पुगेको हो ।

आज साँझमा थप १७ जनामा कोरोना संक्र`मण भएसँगै नेपालमा कोरोना संक्र`मितको सं`ख्या २ सय ८ पुगेको छ । आज मात्र ७४ जना नयाँ संक्र`मित फेला परेका हुन् । यो नेपा लको लागि नयाँ रेकड हो । यसअगाडी यति ठूलो सं`ख्यामा संक्र`मितहरु फेला परेका थिएनन् ।

Related Articles

Back to top button
Close