Lockdown News

लगातार कोरोनाका संक्र`मित सं`ख्या बढ्दै गएपछि जेठ १ देखि लागु हुनेगरी सरकारले ल्यायो अहिले सम्म कै क`डा नियम !पुरा पढ्नु`होस

सरकारले जेठ १ देखि आवात जावतलाई थप कडाइ गर्ने भएको छ। गृह मन्त्रा`लयले सम्बन्धित निका`यलाई थप कडाइ गर्न निर्देशन दिएको छ। गएको तीन दिनमा लगातार संक्र`मित सं`ख्या बढ्दै गएपछि गृहले थप क`डाइ गरेको हो। ‘जेठ १ देखि यसअघि दिएको पास खारेज गरिएको छ’, गृह मन्त्रालय स्रोतका अनुसार,‘ एक जिल्लाबाट अर्को जिल्लामा जान अनु`मति लिएको पास खारेज गरिएको हो।’

कोरोना (कोभिड–१९) भा`इरस संक्र`मितको सं`ख्या बढ्न थालेपछि गृहले मंग`लबार यस्तो निर्णय गरेको हो । सञ्चा रक र्मीको हकमा भने सूचना विभागको परिचय-पत्रका आधारमा आवत-जावत गर्न दिइने गृह-मन्त्रालयले जनाएको छ । गृहले उपत्य`कामा काम गर्ने सरकारी कर्म`चारीको हकमा पनि पासलाई अनिवार्य गरेको छ। सम्बन्धित नियामक निकायबाट पास लिएको हुनुपर्ने व्य`वस्था गरिएको गृहका एक अधिकारीले जानकारी दिए।

उपत्यकाभित्र आवा`गमन गर्न जारी गरिएका पासले उपत्यका बाहिर जान भने पाइने छैन । गृ`हको यो निर्णय कडा`इका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी`लाई निर्दे`शन समेत दिइएको छ ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय सं`स्था, उद्योग, निर्माण सेवा लगायतसँग सम्ब`द्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने` गरेका थिए। गृह मन्त्रा`लयमा गृह सचिव र तीनवटा सुर`क्षा निकायका प्रमुख बीच भएको बैठकपछि यस्तो निर्णय भएको हो।

सरकारी कर्म`चारीले सम्बन्धित मन्त्रा`लयको सचिवले जारी गरेको पासको आधार हिँड्डु`ल गर्न सक्नेछन्। ती पास पनि एक तिहाइ कर्मचारीलाई जारी गरिने छ। निजी सं`स्थाको हकमा नियामक निकायले जारी गरेको पासको आधारमा मात्र हिँड्न पाइने भएको छ।चैत ११ गतेबाट लकडाउन थालि`एपछि देशभ`र एक जिल्लाबाट अर्को जिल्लाका लागि सबारी चलाउन सयौं पास जारी भएका छन् ।

Related Articles

Back to top button
Close