Banking News

ज्ञानेन्द्र शाही फेरी यसरी काठमाडौँ बाट पक्रा`उ परे (भिडियो सहित)

काठमाडौं । ज्ञानेन्द्र शाहीलाई प्रहरीले काठमाडौँ बाट पक्रा`उ गरेको छ । लिपु`लेक काला`पानीको बिषयमा आन्दो`लनको तयारी गर्दै गर्दा उनी काठमा`डौँको था`पा`थलीबाट प`क्राउ परेका हुन्। प्रधान`मन्त्री के.पी. शर्मा ओलीले भारतीय प्रधानम`न्त्री मोदी संग सात दिन भित्र कुरा गर्नुपर्ने माग सहित उनले आन्दोलनको तयारी गरीरहेका थिए।

नेपालका लागि नेपाली अभियन्ता ज्ञाने`न्द्र शाहीले सरकारले आफ्नो गुमेको भूमी फिर्ता ल्याउनको लागि अवि`लम्ब कुटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् । नेपाल र नेपालीहरुले मान्दै आएको टिंक`रको एक नम्बर पिल्लर नै नक्कली रहेको शाहीको भनाई छ । ज्ञानेन्द्र शाही माथि प्रहरी दमन लम्पसार बादी के पी ओली मु`र्दा`वाद भन्दै नि`स्किया ज्ञानेन्द्र पक्रा`उ परेका हुन् ।

केहि दिन घि सिमा हस्त`क्षेप विषयमा माईतिघर मण्डलाबा`ट पक्राउ गरिएका डा. सुरेन्द्र भन्डारी,बाल`कृष्ण नेउपाने र हेमराज थापा लगायत दर्जनौ युवा पक्रा`उ लाई तत्काल रिहाई गर भन्दै शाहीले फेसबुक मार्फत सरकार लाइ चेतावनी दिएका थिए ।केहि दिन गाडी भारतले मिचेको सिमाना को बिरोध गर्दै हामी नेपाली हाम्रो नेपाल अभियानले बिज्ञ`प्ति निकालेको थियो । संयोजक ज्ञानेन्द्र शाहीले फेसबु`कमा एक स्टाटस लेख्दै अभियनको बिज्ञप्ति सार्वजनिक गरेका थिए ।

छिमेकी रास्ट्र भारत सरकारका जिम्मेवार म`न्त्रीले एक पक्षिय रुपमा सार्भ`भौम रास्ट्र नेपालको भुमी लिपुलेक लिम्पि`याधुरा खण्ड हुदै छिमेकी रास्ट्र चाइना जोड्ने सडक बाटो निर्मा`णको घोषणा गरेको प्रती “हाम्रो नेपाल- हामी नेपाली” अभियान, भारत सरकारको यस्तो (कुटनितिक मर्यादा बिप`रित गरियको) गैर जिम्मेवार एवं हेपाहा प्रबृ`तिको घोर भर्त्सना एवं खेद ब्य`क्त गर्न चाहन्छौ । हेर्नु`होस भिडि`योमा:::

Related Articles

Back to top button
Close