News

काला-पानी क्षेत्रमा पुग्यो नेपाली सेनाको हेलिकप्टर !!

कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुध`बार नेपाली सेनाको हेलि`कप्टर काठमाडौं बाट उड्ने भएको छ । आजको राज`धानी दैनिक लेख्छ–सो कार्य सम्प`न्न गर्न गृह`मन्त्री रा`मबहादुर थापाको निर्दे`शनमा मन्त्रा`लयले सैनिक हवाई निर्देश`नालयलाई पत्रा`चार गरिसकेको छ ।

गृह-मन्त्रालयका सचिव महे-श्वर न्यौपानेले बुधबार सेनाको हेलिकप्टर मार्फत सश`स्त्रको टोलीलाई छांगरु पुर्याउने तयारी गरिएको जानकारी दिए । त्यहाँ हाल प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी रहनेछन् । उनीहरुले सीमा रक्षा गर्नुका साथै अ’पराध नियन्त्र`णमा भूमिका खेल्ने`छन् ।

काला`पानीबाट १० किलोमिटरको दुरीमा सश`स्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको हो । त्यस्तै सरकारले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने भएको छ। व्यास गाउँपालिका–१ मा पर्ने गागा क्षेत्रमा पहिलोपटक सश`स्त्र प्रहरीको बी.ओ.पी. स्थापना हुन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका गुल्म पति डम्मर बहादुर बि`ष्टले जानकारी दिए। अन्न`पूर्ण पोस्ट`मा यो समाचार छ ।

भारतले नेपाली भूमि अतिक्र`मण गरेको दार्चुला`को त्यही माथि`ल्लो क्षेत्रमा वर्षांैदेखि सरकारको उपस्थिति शून्य छ। कालापानी नजिकै स्थापना गर्ने निर्णय भएर पनि कार्या`न्वयन हुन सकेको थिएन। उनले भने, ‘बीओपी स्थापनाका लागि आवश्यक बन्दो बस्तीका साम`ग्री, खाद्या`न्न, `भौतिक संर`चना लगायत व्यवस्था`पन भइसकेको छ।’

सशस्त्र प्रहरीको बी.ओ.पी. तत्काल गाउँपालिका–१ छा`ङरुमा राख्ने गरी सबै तयारी पूरा भएको गुल्मपति बि`ष्टले बताए। छा`ङरु गाउँभन्दा केही तल पर्ने गागा क्षेत्रमा स्थायी सं`रचना निर्माण नहुँदा सम्म स`शस्त्र प्रह`रीको बीओपी छाङरुका एक स्थानीयको घरमा भाडामा ब`स्ने उनले जानकारी दिए।
रातोपाटी मिडिया बाट साभार

Related Articles

Back to top button
Close