ThoughtsVideos

मैले चाहेर पनि हजुरलाई भुल्न सक्दिन,मेरो कथा न कसै`ले पर्दामा हेर्न सक्छ,` न कसैले पढ्न नै सक्छ [भिडियोमा हेर्नुहोस]

नेपाली चलचित्र क्षेत्रकी एक सफल अभिनेत्री श्वेता खड्का । खड्काले अहिले व्यापार र सिनेमासँगै बिभिन्न सामाजिक अभिनयान तथा सामाजिक सेवामा पनि कदम बढाएकी छिन् । श्वेता खड्का अहिले धेरैको लागि रोल मोडल बनेकी छिन् । तर उनको जीवनको यहाँसम्मको यात्रा त्यति सहज थिएन ।

पनौतीमा जन्मेर अहिले श्वेता खड्काका नामले स्थापित हुँदासम्म जीवनमा घटेका विविध घटना र रहस्यहरु उनले बाँडेकी छिन् । श्वेताको जन्म काभ्रे जिल्लाको पनौती नगर पालिका वडा नम्बर १२ मा भएको हो । त्यहि मेरो बाल्यकाल एकदमै रमाइलोसँग बित्यो । अहिले पनि मलाई मेरो बाल्यकाल फेरि फिर्ता आए हुन्थ्यो जस्तो लाग्छ ।

बाल्य`कालमा मेरा धेरै साथीहरु थिए । कहिले काही म उनीहरुको लिडर जस्तै हुन्थेँ भने कहिले निकै लजाउथेँ । मलाई जतिले पनि भेट्नु`हुन्थ्यो सबैलै एकद`मै माया गर्नुहुन्थ्यो । मेरो पढाइ भने सामान्य थियो । शिक्ष`कहरुले सधैँ मलाई पढ्न प्रेरित गर्नुहुन्थ्यो । जब म किशोरा वस्थामा प्र`बेश गरे एकदमै पढ्नुपर्छ भन्ने खालको थिएँ ।

लजालु भएका कारण अरुको अगाडि गएर बोल्नु पर्यो भने मेरो कान रातो हुन्थ्यो । म एकदमै डराउँथे । बाटोमा हिंड्दा कसैले जिस्कायो भने साथीहरु बोल्ने गर्थे । तर म बोल्न पनि सक्दिनथेँ । चुप लागेर आफ्नो बाटो हिड्थेँ । त्यस्तो स्व`भाव थियो मेरो किशोरा`वस्थामा । ब्याचलर पढ्दा त सबै केटीहरु सकिन्थे । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close