Lockdown NewsNews

क्वारेन्टाइनमा बसेकी महिलासँग यौ’न स’म्बन्धको माग, नमाने खाना न’दिने ध’म्की !!

काठमाडौं। कोरोना सं`क्रमण फैलिने आ`शंकामा क्वारेन्टाइनमा राखिएका महिलाहरुसँग ना`जाय`ज माग गर्ने क्र`म बढेको पाइएको छ । पछिल्लो समय भारतको महा`राष्ट्रको अमरावतीमा क्वारेन्टाइनमा राखिएकी एक गरिब महिलासँग गाउँकै एक व्यक्तिले यौ’न स’म्बन्धको माग गरेका छन् ।

यो घट’नापछि गाउँमा हं`गामा भएको छ । महिलाको उ’जुरीपछि आ’रोपलिाई प’क्राउ गरिएको छ । अमरावती जिल्लाको चांदूर रेलवे पुलिस थाना अन्तर्गत पर्ने बडगांव राजदी गाउँमा जिल्ला परिषदको स्कुलमा आइसोलेसन सेन्टर बनाइएको छ ।

गाउँकै पुलिस पाटिल म’दिराको न’शामा त्यहाँ आएर महिलालाई श’री”रिक सम्बxन्धको लागि द’बाब दिएका थिए ।घ’टना यही ठाउँको हो । गाउँका पुलिस पाटिल नामका व्यक्तिले महिलालाई शा’रीरिक स’म्बन्धको लागि द’बाब दिएका हुन् । महिलाले यसको उ’जुरी पुलिसलाई दिएपछि पुलिसले आ’रोपीलाई प’क्राउ गरेको छ ।

पुलिसका अनुसार मुम्बइबाट मजदूरहरुको एक परिवार गाउँ फर्केको थियो । नियमअनुसार उनीहरु क्वारेन्टाइनमा बसेका थिए । त्यही बेला गाउँकै पुलिस पाटिल म`दिराको न`शामा त्यहाँ आएर महिलालाई श’री”रिक सम्बxन्धको लागि द’बाब दिएका थिए ।

उनले महिलालाई आफ्नो माग पूरा नगरे खाना नदिने ध`म्की दिए । महिला आ’त्तिएर चि`च्याएपछि गाउँलेहरु जम्मा भए । महिलाको गु`नासोपछि पुलिसलाई खबर गरिएको थियो

Related Articles

Back to top button
Close